भाइरस विरुद्धको खोप तयार भएको घोषणा

लन्डन : बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्। उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा …

कोरोना अपडेट: थप २७५३ जनामा संक्रमण, शनिवार डिस्चार्ज हुनेको संख्या २२०६

काठमाडौँ ।स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टाको अवधिमा  नेपालमा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। त्यस्तै  शनिबार २ हजार २ …

स्वास्थ्य टिप्स: जाडो मौसममा के गर्ने के नगर्ने?

जाडोमा विशेषगरी दीर्घ रोग हुनेहरूले ध्यान दिनुपर्छ। त्यसमा पनि बाथ,स्वासप्रस्वाससम्बन्धी दम र मुटुका रोगीहरूले अझै बढी ध्यान दिनुपर्छ। जब जाडोयाम सुरू हुन्छ, स्वासप्रस्वासका लागि प्रयोग हुने जुन नलीहरू हुन्छ त्यो नलीहरू खुम्चिने गर्छ। नलीहरू खुम्चिसकेपछि मुरलीको जस्तै आवाज आउँछ। त्यो …

माहामन्त्री कार्की कोरोना मुक्त

क्यानाडा। नेपाली जनसम्पर्क समिती क्यानाडाका माहामन्त्री बसन्त कार्की कोरोना मुक्त भएका छन । ( Region of Peel Health Services Mississauga ON Canada )जिल्ला स्वास्थ कार्यालय मिस्सिसागा अनटारिओ क्यानाडाले पत्र मार्फत कार्कीलाई कोरोना मुक्त भएको जानकारी गराएको हो | अक्टोबर २७ …

आईसोलेसनको बसाइँ र सङ्क्रमीतको अनुभव !

कोरोना भाइरस अर्थात कोभिड– १९ ले विश्वलाई नै अक्रान्त बनाइरहेको छ । चीनको हुवेई शहरबाट सुरु भएको कोरोना भाइरस अहिले सयौदेशहरुमा महामारीको रुपमा फैलिरहेको छ । कोरोना भाइरसको संक्र्रमणबाट विश्वभर १० करोड भन्दा बढि मानिस संक्रमित भइसकेका छन् भने करोडौंको …

कांग्रेस केन्द्रिय सदस्य मा सुजाता परियारलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय सदस्य, संबिधान सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय सुजाता  परियारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रिय कार्यसमितीको बैठकमा सहभागि हुन गरिएको पिसिआर परिक्षणको लागी स्वाब संकलन गरिएकोमा बिहिबार …

कोरोना अपडेट: थप २९०९ जनामा थप संक्रमण, डिस्चार्ज हुनेको संख्या ४५ सय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको  पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै …

कर्णालिमा १५०० जनाले गरे स:शुल्क कोरोना परिक्षण

सुर्खेत-कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क रु. दुई हजार तिरेर एक हजार ५३२ जनाले पिसिआर परीक्षण गरेको पाइएको हो । प्रदेश …

कोरोना अपडेट: थप ३०५१ जना संक्रमित, डिस्चार्ज हुनेको संख्या ३४३०

काठमाडौ । स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ३०५१ जनामा कोरोना संक्रमण देखिएको छ। नयाँ संक्रमितसङ्गै नेपालमा जम्मा संक्रमितको संख्या एक लाख ८५ हजार नौ सय ४७ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ३४३० जना कोरोना …

कोरोना अपडेट: थप ३०५१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार …