डा. केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने

काठमाण्डौ – कोरोना सङ्क्रमित हुनुभएका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताउनुभएको छ । डाक्टर केसीमा कोरोना सङ्क्रमण देखिएपछि शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचार खर्च सरकारले बेहोर्ने बताउनुभएको थियो । …

डा. गोविन्द केसीलाई कोरोना संक्रमण

काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । केही लक्षण देखा परेपछि डा. केसीले हिजो कोरोना परीक्षण गराएका थिए । आज उनीमा संक्रमण पोजेटिभ आएको हो । अहिल उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरो …

अध्यक्ष चित्रबहादुर केसीको उपचारका लागी सहयोग माग्दै राष्ट्रिय जनमोर्चा पार्टी

काठमाडौं ।राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई कोरोना सन्क्रमण  देखिएको छ । केही दिनदेखि निमोनिया रोगबाट ग्रस्त भएका केसीको  स्वाव परीक्षण गर्दा हिजो कोरोना पोजेटिभ देखिएको हो ।  केसीलाई पहिलेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु भएकाले  र कोरोना …

भुटानले कोरोना महामारी नियन्त्रणमा कसरी सफलता पाएको छ ? – डा. रवीन्द्र पाण्डे

भुटानमा हालसम्म ३६४ जना संक्रमित भएका छन् | ती मध्ये ३४३ जना निको भएर घर फर्किएका छन् भने २१ जना आइसोलेसन केन्द्र तथा अस्पतालमा छन् | भुटानमा आजसम्म एकजना व्यक्तिको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छैन | भुटान कोरोना महामारीको …

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा निर्माण अस्थायी कोभिड अस्पताल सञ्चालनमा

खोटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा निर्माण स्वास्थ्य चौकीको नयाँ भवनमा डाक्टर सहितको पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै दिप्रुङ चुइचुम्मा गाउँ कार्यपालिका वडा नम्बर १ याम्खा स्वास्थ्य चौकीको नयाँ भवनमा डाक्टर सहितको पाँच …

विश्व हिन्दू महासंघकी उपाध्यक्ष साउदलाई कोरोना सन्क्रमण पुष्टि

काठमाडौं ।विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउदलाई कोरोना संक्रमण देखिएको छ ।  महासंघकी उपाध्यक्ष साउदलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । साउदलाई सोमबार कोरोना संक्रमण देखिएका उनका पति नेपाली कांग्रेसका नेता एनपी साउदले पुष्टि गरेका छन् । नेता साउदले …

खोप निर्माणको पछिल्लो अवस्था के छ ? – डा. रवीन्द्र पाण्डे

अमेरिका र जर्मनीको संयुक्त प्रयासमा कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको फाइजर र बायोंटेक कम्पनीले विश्वका ६ देशका ५३ हजार ५०० मा तेस्रो चरणको क्लिनिकल ट्र्याल गरेको थियो | यो परिक्षणमा ९० %  सफलता हासिल गरेपछि अमेरिकी र जर्मनी बैज्ञानिक निकै …

पीसीआर परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ ।  मन्त्रिपरिषद् बैठक सोमवारको बैठकले सबैको पीसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा …

स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण सेवामा रसुवा पुगे डा.केसी

रसुवा।प्रा. डा गोविन्द केसीले रसुवाको स्वास्थ्य संस्थामा गई स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरेका छन् । रसुवा अस्पताल धुञ्चेका अनुसार तीन दिनदेखि प्रा. डा. केसीले विशेष गरी हाडजोर्नीमा समस्या आएका बिरामीको परीक्षण गरिरहेका छन् । उनले सयौँ बिरामीको रोग परीक्षण गरेको …

कोरोना अपडेट: थप २७३६ जनामा कोरोना संक्रमण, ८५३ जना डिस्चार्ज

काठमाडौं । स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य …