कोरोना संक्रमितलाई अभद्र व्यवहार गरे १ वर्ष कैद

गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण र रोकथाममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, संक्रमित र तिनको परिवारमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोना नियन्त्रण गर्न खटिने कर्मचारी र स्वास्थ्यकर्मीलाई सम्मानपूर्वक उत्प्रेरणा गर्नुपर्नेमा काठमाडौं, चितवन, मोरङलगायत स्थानमा …

जोखिमले मात्र परीक्षण गर्न ,अन्यले परीक्षणका लागि भनसुन नगर्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ। जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पिसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका …

प्रहरी निरीक्षक सहित ५० जनामा कोरोना संक्रमण पुष्टि

नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा एक प्रहरी निरीक्षकसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ४ सय ४३ जनाको स्वाब परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । …

कोभिड-१९ को उपचार गर्न थप ३ अस्पताल तोकियो

सरकारले थप ३ वटा अस्पताललाई कोभिड-१९ को उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौँको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड—१९ अस्पतालको रुपमा तोकिएको हो। 

देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको निर्णय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ महामारीका बीच देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । हाल ६४९ स्थानीय तहमा अस्पताल छैन । मन्त्रालयले कम्तीमा एक चिकित्सकसहित पाँच शय्याको अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको हो । शुक्रबार बसेको …

प्लाज्मा थेरापी उपचारबाट २ दर्जन कोरोनामुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना भन्दा बढी मानिसहरु कोरोनामुक्त भएको जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेको जनाए । ग्रान्डी इन्टरनेसनल …

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ९० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९० कोरोना सङ्क्रमित थपिएका छन्। जसमध्ये ३४ महिला र ५६ पुरुष छन्। कोरोना सङ्क्रमित थपिनेमा मोरङका ४६, सुनसरीका ३८, सङ्खुवासभाका चार तथा इलाम र प्रदेश बाहिरका एकएक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पछिल्लो …

नवलपरासी पश्चिम कोरोना अपडेटः संक्रमित २ सय नाघे, १ जनाको मृत्यु

नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या २ सय नाघेको छ । आज (बिहीबार) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज थपिएका संक्रमितहरुमा प्रतापपुर गाउँपालिका वडा नं. …

चितवनमा ५ महिने बालक सहित थपिए ४५ संक्रमित

भर्खर भात खुवाइ गरिएका माडीका पाँचमहिने बालकसहित चितवनमा बुधबार राति ४५ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी) मा भएका परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा संक्रमण पुष्टि भएको हो । …

बिरामी नफर्काउन मुख्यमन्त्री राईकाे निर्देशन

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९ र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन दिएका छन्। प्रतिष्ठानका पदाधिकारीहरुसँग मंगलबार छलफल गर्दै जनस्तरबाट आएको गुनासोलाई सम्बोधन गर्न उनले निर्देशन दिएका हुन्। मुख्यमन्त्री राईले प्रतिष्ठानका …