मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले संक्रमणको जोखिम

कोरोना भाइरस संक्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले संक्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी …

खरिपाटीको क्वारेन्टाइन बन्यो २०० शय्याको आइसोलेसन

सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०० शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो । सरकारले कोरोना …

मुलुकभर १३६ जना कोरोना संक्रमितको अबस्था गम्भीर

मुलुकभर १२९ जना कोरोना संक्रमित आईसीयूमा तथा ७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार आयोजित नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । उनका अनुसार वाग्मती प्रदेशमा सबैभन्दा …

वीरगन्जको नारायणी बयोधा अस्पतालको कर्तुत खुलासा

वीरगन्जको नारायणी बयोधा अस्पतालले सरकारबाट अनुमति नलिई कोरोनाको पीसीआर परीक्षण गरेको खुलासा भएको छ ।  अस्पतालले एक सातादेखि संकलन गरेको स्वाब काठमाडौं पठाएर परीक्षण गराउँदै आएको थियो । अनुमति नलिई स्वाब संकलन गरी परीक्षण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय …

मेडिकल कलेजले एक तिहाइ बेड कोरोना उपचारका लागि नछुट्याए ,पीसीआर अनुमति खारेज

कोरोना संक्रमितका उपचारका लागि निजी अस्पतालहरुले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित कोभिड १९ नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मेडिकल कलेजले एक तिहाइ बेड …

अछाम क्षेत्र नम्बर २ का संघीय सांसदमा कोरोना संक्रमण

संघीय संसद्का एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना देखिएको हो । लतिपुरमा कोठा लिएर बसेका उनको होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकैले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् । साउन …

आफू संक्रमित छु भन्ने थाहा नहुँदा संक्रमण फैलियो : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको बताएको छ । डब्लूएचओेले यो उमेरसमूहका धेरै मानिसलाई ‘आफू संक्रमित छ’ भन्ने थाहा नहुँदा संक्रमण फैलिँदै गएको बताएको हो । पहिले पाका उमेरका व्यक्तिहरुमा कोरोना …

कोरोना अपडेट : एकैदिन १ हजार बढी संक्रमण पुष्टि, ७ को मृत्यु ,उपत्यकामा २०५ नयाँ संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु ,१ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो ।  काठमाडौं उपत्यकामा मात्र २०५ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १३८, ललितपुर …

शरीरलाई आवश्यक क्याल्सियम प्राप्त गर्न अपनाउनुहोस् यी उपाए

दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ । त्यसो भन्दैमा दूध मन नपराउनेहरूले क्याल्सियम कसरी प्राप्त गर्ने भन्ने चिन्ता लिनुपर्दैन । हाम्रो शरीरलाई आवश्यक क्याल्सियम पाउन दूधकै भर …

कोरोनाको परीक्षण रिपोर्टको नतिजा एसएमएसमार्फत जानकारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमण बढेसँगै पीसीआर परीक्षण गराउनका लागि नमुना दिएर आउने सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ ।  मन्त्रालयले मंगलबार सूचना जारी गर्दै परीक्षणका नमुना दिन जाँदा अन्यलाई संक्रमण गराउन सकिने तथा नमुना दिएर फर्कँदा बाटोमा जहिले …