देशभर ४९ अस्पतालमा कोरोनाका बिरामीको उपचार गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचनालाई खारेज गर्ने निर्णय गरेको छ । मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सो निर्णय …

एउटै परिवारका ८ जनामा कोरोना संक्रमण

दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना सङक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का एकमा कारोना सङक्रमण पुष्टि भएको …

देशभर ४९ अस्पतालमा कोरोनाका बिरामीको उपचार गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचनालाई खारेज गर्ने निर्णय गरेको छ । मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सो निर्णय …

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारवाही गर्न मन्त्रालयको निर्देशन

कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा सक्रिय स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले कारवाहीका लागि मातहतका निकायमा निर्देशन दिएको छ । आइतवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले तत्काल कानून बमोजिम कारवाही हुन मातहत सुरक्षा …

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री परे कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टीन’मा बसेका छन् । मुख्यमन्त्री निवासका चालकमा आइतवार कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा गर्दा मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टीनमा बसेका हुन् । ‘सेल्फ क्वारेन्टीनमा बस्नु परेपछि उहाँले भेटघाट बन्द गर्नुभएको छ,’ …

महिला स्वास्थकर्मीको पिडा : पिरियड हुदाको समय शब्दमा बयान गर्न सकिँदैन!

पिरियड भएको समय अन्य समयमा भन्दा निकै गाह्रो हुन्छ। १२/१३ घन्टा पिपिई लगाएर रातभरि उभिएर ड्युटी गर्दाको पीडा शब्दमा बयान गर्न सकिँदैन। सम्झँदा पनि गला भरिएर आउँछ। त्यहीं काम गर्नेबाहेक अरुले महसुस पनि गर्न सक्दैनन्। पिपिई लगाइसकेपछि खोलिरहन मिल्दैन। प्याड …

कोरोनाको उपदेश तीतो हुन लाग्यो -डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ । मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रवक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि विज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दूरी कायम गर्ने, हात धोइरहने । सरकारी संयन्त्रको आरोप छ – …

काेराेना भाइरसकाे महामारीको अन्त्य हुन दुई वर्ष लाग्छ – डब्लुएचओ

​विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र विश्व काेराेना भाइरसकाे महामारीबाट बाहिर निस्कने अपेक्षा गरेकाे छ। विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस एडनम गेब्रियेससका अनुसार १९१८ काे स्पेनिश फ्लूकाे तुलनामा कोरोनाबाट फैलिएकाे महामारी चाँडाे नियन्त्रणमा आउनसक्छ। ग्लोबलाइजेशन र पूरै विश्व …

‘हर्ट अट्याक’ किन हुन्छ, कसरी बच्ने र संकेत के हुन्छ ?

आजभोलि हर्ट अट्याक कम उमेरका मानिसलाई पनि हुने गरेको छ । तर हर्ट अट्याक किन हुन्छ ? र यसको असर के हो भन्ने बारेमा आज पनि मानिस जानकार छैनन् । आउनुस् आज हामी हर्ट अट्याक हुनको कारण र यसले शरीरमा …

निजी अस्पताललाई पनि कोरोना संक्रमितको उपचार बनाउने ,विरोध गरे कारबाही

सरकारले आवश्यकता अनुसार जुनसुकै अस्पताललाई पनि कोरोना संक्रमितको मात्रै उपचार हुने अस्पताल बनाउने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले निजी, सहकरी, सरकारी, सामुदायिक जुनसुकै प्रकारका अस्पताललाई पनि कोरोना डेडिकेटेड बनाउन सक्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा …