गर्भवतीलाई कोरोना भाइरस संक्रमणको खतरा कती ?

कोरोना भाइरसले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८७ हजार नाघेको छ। कोरोना भाइरसको संक्रमणको खतरा गर्भवतीलाई समेत हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ। संगठनका अनुसार, गर्भवती महिलाले कोरोना भाइरसको संक्रमणबाट आफूलाई मात्र हैन गर्भमा रहेको शिशुलाई पनि …

म मृत्युको मुखबाट फर्किएको हुँ, कोरोनालाई वेवास्ता गर्ने भूल हो’

कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिन नहुने बताएका छन्। आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरे। अहिले पनि धेरैले कोभिड …

मकवानपुरका २ वर्षका बालक सहित ८० जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा -मकवानपुरमा २४ घण्टामा अहिलेसम्मकै धेरै  जनाका कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा आइसोलेसन वार्डका अनुसार मकवानपुर जिल्लामा २४ घण्टाभित्रमा ८०  जनामा संक्रमण पुष्टि भएको हो । हेटौंडा–१० मा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको …

कर्णालीका प्रदेश सांसदमा कोरोना संक्रमण

कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइतबार प्राप्त रिपोर्टले उनमा सङ्क्रमण देखाएको हो। प्रतिष्ठानका निर्देशक डा मङ्गल रावलले स्वाब सङ्कलन गरी आरटी परीक्षण गर्दा श्रेष्ठमा कोरोना …

गाउँपालिकाको पहलमा हेलीकप्टर मार्फत शिशुको उद्धार

हेलम्बु गाउँपालिकाको पहलमा आज जन्मिएकी एक शिशुको श्वासप्रश्वासमा समस्या आएपछी हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ । हेलम्बु ७ मा रहेको इचोक बर्थिङ सेन्टरमा सुत्केरी भएकी महिलाको शिशुको फोक्सोले काम नगरेपछि थप उपचारका लागि कैलाश एयर को हेलीकप्टरमार्फत कान्ति बाल …

कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिक जीवनशैली बिताए भाइरसबाट बचिने

बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृतिक चिकित्सा …

पर्वतका सबै पालिकामा समुदायमा कोरोना परीक्षण

पर्वतमा समुदायमा कोरोना संक्रमण विस्तार भएको आशंकामा परीक्षणलाई तीब्र पारिएको छ।  पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा परीक्षण गरिएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको छ।  स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ। …

उद्योगपति विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त

उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन। चौधरी (सिजी) ग्रुपका अध्यक्ष चौधरीलाई भदौ १२ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। उनले शनिबार राति ट्विट गर्दै १० दिनपछि आफू कोभिड-१९ बाट मुक्त भएको जनाएका हुन्। उनले …

संक्रमण पुष्टि भएको ५ दिनपछि मात्र आइसोलेसनमा

तनहुँको भानु नगरपालिका–६ का ३८ वर्षीय पुरुषलाई गत आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । घरमै अलग्गै कोठामा बसेका उनलाई बिहीबार मात्रै शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेशनमा लगियो । ‘पहिला आइसोलेशनमा श्यया छैन भनियो । घरमै …

नेकपा सरकारको निर्देशन डा. केसीलाई औषधि किन्‍न पनि अवरोध

सत्याग्रह स्थगित गरेपछि स्वास्थ्य शिविर चलाउन गाउँ जान थालेका डा. गोविन्द केसीलाई औषधि किन्नसमेत अवरोध गरिएको छ ।  शुक्रबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै फार्मेसीमा पस्न नदिएर अवरोध गरेका हुन् । डा. केसीले हाडजोर्नीसम्बन्धी दुई प्रकारको …