तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा। नेपाली जनसम्पर्क समिती क्यानाडाका सभापती बुद्दी प्रकाश ओली कोरोना मुक्त भएका छन ।

( Region of Peel Health Services Mississauga ON Canada )जिल्ला स्वास्थ कार्यालय मिस्सिसागा अनटारिओ क्यानाडाले पत्र मार्फत ओलीलाई कोरोना मुक्त भएको जानकारी गराएको हो |

आगमनखबर सँग कुरा गर्दै ओलीले आफू र आफ्नो परिवार संक्रमित भई आईसोलेसन रहदाको अवस्थामा आफ्नो स्वास्थ लाभको कामना र प्रार्थना गर्दै हामीलाई उच मनोबल प्रदान् गर्नु हुने देश बिदेशमा रहनुहुने सम्पूर्ण मेरा आफन्तजन बिभिन राजनीतिक  ब्यक्त्ततित्त्वहरु ब्यापारी पत्रकार विश्वभर रहेका नेपाली जनसम्पर्क् समितीका सभापति तथा कार्यसमिति परिवार क्यानाडामा रहेकाबिभिन्न्न संघ संस्थाका प्रमुख तथा अन्य  मान्यजन हरु TNCF परिवार र नेपाली जनसम्पर्क् समिती क्यानाडाका कार्यसमिति परिवारलाई साथै  आइसुलेसनमा रहदा हाम्रो आवश्यकता अनुसार बजार गरी सामान किनेर ल्याइ दिनुहुने सम्पूर्ण सहयोगि आफन्त तथा साथीभाइ हरुलाई धन्यवाद ब्यक्त गरेका छन ।

ओलिले अन्जान बस मेरो संपर्कमा आउनु हुने कोही कसैलाई सन्क्रमिक भयको भय क्षमा चाहन्छु भनेका छन । 

अक्टोबर २४ तारिखमा गरीएको परीक्षणको नतिजा आउँदा ओली  र परिवारलाई  सन्क्रमित देखिएको थियो । कोरोनाको सन्क्रमिक हुँदा ओलीले धेरै गार्हो भयको भन्दै कसैले पनि कोरोनालाई कम्जोर नसम्झी साबधान रहनुहुन र  रुघा खोकी लागेमा परिक्षण गराउन अनुरोध गरेका छन ।

अक्टोबर २४ तारिखमा गरीएको परीक्षणको अक्टोबर २७  मंगलबार नतिजा आउँदा ओलीमा स‌ंक्रमण देखिएको थियो  ।कोरोना पुस्टि भयको समाचार ओलिको अनुमतिले आगमन खबर बाट अगस्ट २७ तारिखमा प्रकाशित भएको थियो । 

यो पनी पढनुहोस्

सभापती ओलीमा कोरोना भाइरस संक्रमण पुष्टि

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …