थप ५८८ जनामा कोरोना संक्रमण, २४ घन्टामा कोरोना जित्नेको संख्या १०९७

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा ५८८ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ । थप ५८८ जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७२ पुगेको छ । त्यस्तै बितेको २४ घन्टामा १०९७ …

सुदूरपश्चिम प्रदेशसभाका सभामुख थापालाई कोरोना सङक्रमण

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा …

विश्वव्यापी महामारी कोभिड–१९ कहर : हवाई यात्रु घटे

काठमाडौँ । कोभिड–१९ महामारीका कारण अन्य क्षेत्रजस्तै मुलुकको हवाई क्षेत्रमा पनि उल्लेख्य असर परेको छ । अर्थतन्त्रका अन्य क्षेत्रमध्ये पर्यटन क्षेत्र शिथिल बन्यो । त्यसमा पनि हवाई क्षेत्रले नराम्ररी आर्थिक क्षति बेहेर्नुपरेको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अघिल्लो वर्ष …

कोरोना विरुद्धको खोप नेपाललाई सहजरुपमा उपलब्ध हुन्छ: अर्थमन्त्री पौडेल

काठमाडौँ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनुभएको छ । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताउनुभयो …

गरिब राष्ट्रहरुले पनि छिट्टै खोप पाउने : डब्लुएचओ

गरिब राष्ट्रहरुमा नयाँ बर्ष सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ । डब्लुएचओ र त्यसका साझेदारहरुले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने शुक्रबार बताएका हुन् । उनीहरुले सबैलाई पुग्नेगरी बनाउने तयारी …

के भन्छन, कोरोना विरुद्धको खोप लगाउने पहिलो नेपाली चिरञ्जीवी घिमिरे? ( अन्तर्वार्ता)

काठमाडौं। कोरोनाले यतिबेला विश्वलाई नै एउटा ठुलो चुनौती दिएको छ ।विश्वमा हालसम्म कोरोना भाईरसको कारणले गर्दा लाखौ मानिसहरुको ज्यान गईसकेको छ भने यसबाट संक्रमित हुनेको संख्या पनि दिनानुदिन बढ्दै गईराखेको छ । संसारभरका मानिसहरु यतिबेला कोरोनाको खोप कहिले आउला र …

अध्यक्ष घिमिरे बने कोरोना विरुद्धको खोप लगाउने पहिलो एनआरएन नेपाली

क्यानाडा । एनआरएन क्यानाडाका अध्यक्ष चिरन्जीवी घिमिरे कोरोना विरुद्धको खोप लगाउने पहिलो एनआरएन नेपाली   बनेका छन्। घिमिरेले डिसेम्बर १७ मा टोरोन्टोमा अवस्थित क्यानाडा सरकारले व्यवस्थापन गरेको ‘ द मिकिनेर इन्स्टिच्युट’ मा कोरोना विरुद्धको खोप लगाएका हुन् । कोरोना महामारीको …

कोरोना अपडेट ; थप ७८२ जनामा संक्रमण पुष्टि, एकैदिन डिस्चार्ज हुनेको संख्या १०२९

काठमाडौं।  स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर ७८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना बाट संक्रमित हुनेको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा …

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार

कोभिड–१९ बाट सङ्क्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उहाँले बिहिबार एक विज्ञप्ति जारी गर्दै ३६ दिनको अस्पताल बसाइ र १६ दिनको घर बसाइपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार आए पनि …

यस्तो छ पछिल्लो २४ घन्टाको नेपालको कोरोना तथ्यांक

काठमाडौं । स्वास्थ्य मन्त्रालयले जारि गरेको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख …