अमेरिकामा गुड्न थाले कोरोनाविरुद्धको खोप बोकेका ट्रकहरु, यसरी सुरु हुदैँछ कोरोनाविरुद्धको खोपको वितरण

संयुक्त राज्य अमेरिकामा व्यापक प्रयोगका लागि कोरोनाविरुद्ध खोप बोकेका ट्रकहरू आइतवार एक मिशिनगन उत्पादन कारखानाबाट बाहिर निकाल्ने क्रममा रहेका छन। कोरोनाभाइरस प्रकोप रोक्नको लागि महत्वपूर्ण शटहरू एक दिन पछि राज्यमा पुग्दै छन। फाइजर खोपका शिपिंगहरू महामारीको समयमा अमेरिकी इतिहासको सबैभन्दा …

सरुवा रोग नियन्त्रण महाशाखा भन्छ, कोरोना संक्रमण १३.९% समुदायमा फैलियो

काठमाडौँ-कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले …

कोरोना भाईरसले धेरै सताईएको मुलुक ब्राजिलमा के छ कोरोनाको तथ्यांक ?

ब्रासिलिया-दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण रोकिने संकेत अझै नदेखिएको छैन । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ । प्राप्त समाचारअनुसार …

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपालि कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता सिटौलाले आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजाल फेसबुकको माध्यमबाट जानकारी गराएका छन । उनले भनेका छन् , ‘हिजो २०७७ साल मंसिर २६ गते …

कोरोना विरुद्धको खोप ल्याउन प्रभावकारीरुपमा अगाडि बढाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल …

विदेशमा नेपालिको पीडा: उपचार खर्च जुटाउन नसक्दा, मृत्युसङ्ग लड्नुपर्ने बाध्यता

मलेसिया । रोजगारीको सिलसिलामा सन् २००२ मा मलेसिया पुगेका खोटाङ जिल्ला केपिलासग गढी गाउँपालिका वडा नम्बर ४ बाक्सिलाका डम्बर बहादुर भुजेल यतिबेला मर्नु न बाँच्नुको दोधारमा छन । उनी गत सेप्टेम्बर १५ मा मलेसियामा बाटोमा लडिरहेको अवस्थामा भेटिएका थिए। दुर्घटनामा …

पूर्व कप्तान खड्कालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पारसले आफूमा कोरोनाको लक्षण देखिएपछि आज (शुक्रबार) बिहान पीसीआर परीक्षण गराएकोमा रिपोर्ट पोजेटिभ आएको बताएका छन । उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको …

विश्वमा कोरोना भाईरसको तथ्यांक केकस्तो छ?

काठमाण्डाै । विश्वमा कोरोना भाइरसबाट संल्रमित हुनेको संख्या संख्या ७ करोडभन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख भन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएसङ्गै विश्वमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ७ करोड भन्दा बढी पुगेको वर्ल्डमिटरले जनाएको छ। …

कोरोना अपडेट: कति थपिए, कतिले जिते?

काठमाडौँ। स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप १२२७ जना थपिएपछी यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको …

फाईजरको खोपलाई क्यानडाले दियो अनुमती, अर्को हप्तादेखी प्रयोगमा आउने

काठमाडौ । क्यानडाको स्वास्थ्यसम्बन्धी एक संस्था हेल्थ क्यानडाले खोपको अनुमति दिने विषयमा व्यापाक अनुसन्धान भएको तथा सरकारले क्यानडाका १६ वर्षभन्दा माथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानडा सरकारले यस फाइजर खोपको …