गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप दुईजनाको कोरोनाको कारणले ज्यान गएको छ ।  तनहुँ र गोरखामा गरी गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय वृद्ध र गोरखाको पालुङटार नगरपालिका–५ की …

अक्सिजन सहितको आइसोलेसन बनाउन निर्देशन

  चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०/२० शय्या क्षमताको अक्सिजनसहितको …

कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य हुँदैन: स्वास्थ्य विज्ञ

काठमाडौँ । कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए पनि फाइदा नहुने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले अनिवार्य रूपमा खोपका …

सोमबार काठमाडौँ उपत्यकामा मात्र १ हजार ५६७  जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र १ हजार ५६७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ   ।  आज काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो  पछिल्ल्लो …

गण्डकीमा एकैदिन ४ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आजमात्रै ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका १२ का ५८ वर्षीय पुरुष, म्याग्दीको रघुगंगा गाउँपालिकाका ७८ वर्षीय पुरुष, पोखरा महानगरपालिका २५ का ९१ वर्षीय कोरोना संक्रमित पुरुष त्यस्तै  कास्कीको पोखरा महानगरपालिका १ की ५५ वर्षीया …

न बेड पाइन्छ, न एम्बुलेन्स, अस्पताल परिसरमा रुवाबासी

आइतबार अपराह्न साढे ३ बजेतिर बिरामीको मृत्युको खबर थाहा पाएपछि टेकु अस्पताल परिसरमा आफन्तको रुवाबासी चलेको थियो । त्यही बेला भेन्टिलेटरमा राख्नुपर्ने बूढानीलकण्ठका ५४ वर्षीय पुरुषका आफन्त भने भगवान् पुकारिरहेका थिए । काठमाडौँ ।भक्तपुरका ३३ वर्षीय युवकको मृत्यु भएपछि टेकुस्थित सहिद शुक्रराज …

कोरोना संक्रमणबाट दाङमा एकको मृत्यु

दाङ । यहाँ कोरोनाबाट आज एक पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका– १५ निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिए । उनका अनुसार ती पुरुषको आज बिहान ११ः१५ बजेतिर …

कोरोनाको उच्च जोखिममा बालबालिका

काठमाडौँ । नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । बागलुङ, धादिङ, काठमाडौँ, भक्तपुर, …

सङ्क्रमणको दोस्रोलहर तीव्रगतिमा, स्वास्थ्यकर्मीले पाएनन् पहिलो लहरकै जोखिम भत्ता

झापा । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् । जोखिमको …

प्रधानमन्त्री ओलीद्वारा नेपालकै नमूना अस्पतालका रुपमा रहने वीरेन्द्र अस्पतालको शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको आज शिलान्यास गर्नुभएको छ । नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको सो अस्पताल ७५० शय्या क्षमताको हुनेछ । पाँच सय घाइते तथा बिरामीको …