थप ११२ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं। नेपालमा कोरोनाभाइरसका ११२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा …

अस्पताल पुगेर भुसालको स्वास्थ्य अवस्था बुज्दै बालकृष्ण खाड

काठमाडौं। नेपाली काङ्रेस संसदीय दल प्रमुख सचेतक बालकृष्ण खाडले लामो समयदेखि कोरोनाले ग्रशित भई उपचार गराइरहेका नेपाली कांग्रेस पर्वत जिल्ला सभापति खिमप्रसाद भुसालको स्वास्थ्य अवस्थाबारे बुज्न ह्याम्स अस्पताल चाबहिल पुगेका छन । विहीबार ह्याम्स अस्पताल पुगेका खाँडले भुसालको स्वास्थ्यका विषयमा …

कोरोनाका ६१८ मृतक थपिए, कुल २ हजार ६८४

काठमाडौं । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट भएको मृतकको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्याले ६१८ जना मृतक थपिएको जनाएको छ । मन्त्रालयका अनुसार कोभिड १९ को सङ्क्रमणबाट हालसम्म दुई हजार ६६ जना सङ्क्रमितको मृत्यु भएको छ । थपिएका मृतकसँगै नेपालमा …

नेपालमा २२२ खोप केन्द्रबाट ४ लाख ३० हजार जनाले लगाए खोप

काठमाडाैं। सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ …

नेपालमा पछिल्लो २४ घण्टामा १२५ जनामा संक्रमण पुष्टि

काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार …

इजरायली स्वास्थ्य मन्त्रालयको दावी : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

ईजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको  प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ । इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तिब्र रहेको छ । डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो …

कोरोना भाइरस खोपः नेपाल सरकारले ल्याएको कोभिशील्ड खोपबारे के थाहा छ?

नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनेको कोरोनोभाइरसविरुद्ध प्रयोग हुने कोभिशील्ड खोपको १० लाख मात्रा आइतवार अपराह्ण काठमाण्डू आइपुगेको छ। उक्त खोप अक्सफर्ड यूनिभर्सिटी र औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन्। अहिले सीरम इन्स्टिट्यूटले भारतमा उक्त …

आज भारतबाट १० लाख डोज खोप आउँदै

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १:३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिए । उनका अनुसार …

प्रजातन्त्र दिवसका अवसरमा नेपाल तरुणदलद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं ।प्रजातन्त्र दिवसका अबसरमा नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार ७१ औं प्रजातन्त्र दिवस मनाउने अवसरमा ललितपुरमा रहेको पाटन अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले अस्पतालका रजिस्ट्रार प्रोफेसर डा पारस आचार्यलाई स्वास्थ्य सामग्री …

थप ९७ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा थप ९७ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ। काठमाडौँ …