थप ४८ जनामा कोरोना पुष्टि , मृत्यु हुनेको संख्या शुन्य

काठमाडौँ–  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ४८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ११८ पुगेको छ। शुक्रबार ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै …

नेपालमा पछिल्लो चौबीस घण्टामा ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरसका ९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै यो सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको …

मृर्गौला रोगको स्वदेशमै परीक्षण र उपचार सम्भव

काठमाडौँ । नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहु बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था …

थप ५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ । त्यस्तै आज मंगलवार ६० संक्रमित निको …

मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’

मानव शरीरमा १०७ वटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्ने भएकाले यस विषयमा जानकारी गराउन तीन दिने मर्म चिकित्सासम्बन्धी तालिम शुरु भएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले सोमबारदेखि तीनदिने मर्म चिकित्सासम्बन्धी …

कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरणका लागि राज्यका तर्फबाट थप के गर्न सकिन्छ भन्नेबारे सरोकारवाला भएका सबै पक्षसँग छलफल गरेर उचित निर्णय गरिने बताएका छन् । उनले भने, “राज्यका तर्फबाट थप के कस्ता विषयमा के कसरी …

भोलिदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान सुरु

भक्तपुर।दोस्रो चरणअन्तर्गत कोभिड–१९ विरुद्धको खोप अभियानका लागि भक्तपुरमा ४२ खोप केन्द्र निर्धारण गरिएको छ ।  भोलि फागुन २३ गतेबाट शुरू हुने अभियानमा भक्तपुरका ५३ हजार ५०५ जनालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । …

प्रधानमन्त्री ओलीले भोली आइतबार कोरोना विरुद्धको खोप लगाउनु हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० …

स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

काठमाडौँ । अर्थ मन्त्रालयले ३१३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या …

खोप समन्वय समिती र संचारकर्मी बिच अन्तरक्रिया कार्यक्रम

नवलपरासी ।नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका लक्षित वर्गलाई फागुन २३ गते देखि कोरोना  विरुद्धको खोप लगाउने बिषयमा खोप समन्वय समितिका पदाधिकारीहरुसंगको अभिमुखिकरण तथा संचारकर्मीहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको पालिका स्तरीय खोप  …