थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाईरस पुष्टि भएको छ । अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार चार सय ३० पुगेको छ । यस्तै थप एक सय ११ जना …

कोरोना परीक्षणका लागि गरिने पीसीआर शुल्क रु.१ हजारमात्र कायम

काठमाडौँ। सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क एक हजार रुपैयाँ लिने जानकारी दिए । यसअघि पीसीआर परीक्षण शुल्क रु दुई हजार लिने …

कर्णालीका सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य

कर्णाली । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । दैलेखमा …

चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा

दुल्लु । जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए । अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको । गाउँपालिकामै १० श्ययाको अस्पताल बन्यो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक चिकित्सकसहित …

गण्डकीमा १८ हजार ४७२ लाई खोप

गण्डकी प्रदेशमा १८ हजार ४७२ लाई खोप लगाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १७ हजार १९५ लाई खोप लगाउने लक्ष्य भए पनि लक्ष्यभन्दा बढीलाई खोप लगाइएको छ । स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माका अनुसार कास्कीमा सात हजार १३३, गोरखामा …

थप ९९ जनामा कोरोना पुष्टि, निको हुनेको दर ९८.५ प्रतिशत

२४ माघ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप ९९ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । आज संक्रमित हुनेमा महिला ४२ र पुरुष ५७ जना रहेका छन् । आज थपिएका ९९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या …

सिराहामा कोरोना संक्रमितको संख्या शुन्य

सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए। उनका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक …

थप १०५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । त्यस्तै पछिल्लो …

तनहुँका किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु

तनहुँ  ।  किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु गरेको हो । माघको पहिलो बुधबारबाट यो अभियान शुरु भएको …

कुल १,५८,४८७ व्यक्तिहरूले लगाए कोरोना बिरुद्धको खोप

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोना बिरुद्धको खोप अभियान अन्तर्गत आज बेलुका ४ बजे सम्म २०१ वटा खोप बुथहरूबाट ७७ जिल्लाहरूमा कुल जम्मा १,५८,४८७ व्यक्तिहरूलाई खोप लगाई सकिएको जनाएको  छ ।  खोप लगाउनेमा प्रदेश नं . १ …