विद्यार्थी र शिक्षकलाई खोप लगाउन आग्रह

काठमाडौँ । सामुुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज जारी गरेको विज्ञप्तिमा लामो …

चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

काठमाडौ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड-१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित …

कुष्ठरोग निवारणमा गण्डकी प्रदेश पहिलो

गण्डकी । आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने रोग हो कुष्ठरोग । यो एक किसिमको ज्यादै कम सर्ने रोग हो । पन्चानब्बे प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ । चिकित्सकका अनुसार मानिसबाट मानिसमा सर्ने यो रोग …

बर्डफ्लु बाट बच्न केके सावधानी अपनाउने ?

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा शनिबार बर्डफ्लु पुष्टि भएपछी डाक्टरहरुले सचेत रहनको लागि सबैलाई आग्रह गरेका छन् । बर्डफ्लु बाट बच्नको निम्ति निम्न सावधानीहरु अपनाउन सकिन्छ ।  कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम …

काठमाडौँमा बर्डफ्लु भेटियो

काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ। बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत …

ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध

काठमाडौँ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफैँ हराएर जाने …

दिवा खाजा कार्यक्रमको प्रभावकारिता

पाल्पा । जिल्लाको रम्भा गाउँपालिकामा कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सो कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थी नियमितरुपमा कक्षा कोठामा उपस्थिति हुन थालेको विद्यालयले जनाएको छ । रम्भा गाउँपालिका शिक्षा शाखा संयोजक काशीराम बस्यालले कक्षा ५ …

बिरालोसहित बिरालो पाल्ने परिवारका ३ सदस्यमा कोरोना पुष्टि

दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घटना हो । पछिल्लो …

प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ …

कोरोनाको कारण स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु

काठमाडौँ ।  कोरोना भाइरस (कोभिड-१९)का कारण स्वास्थ्‍य मन्त्रालयको एक  कर्मचारीको मृत्यु भएको छ । सोमबार मन्त्रालयले विज्ञप्ति निकाल्दै ५१ वर्षीय कम्‍प्युटर अधिकृत कृष्णगोपाल श्रेष्ठको मृत्‍यु भएको जनाएको छ । ‘ यस मन्त्रालयमा विगत लामो समयदेखि कार्यरत ललितपुर , गोदावरी निवासी …