थप १७१ जनामा कोरोना पुष्टि, २ को मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा  नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै देशभरी कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । …

डोटीमा सेनिटरी प्याड उत्पादन शुरु

डोटी । महिनावारी भएका बेलामा प्रहयोग गरिने सेनिटरी प्याड बनाउन शुरुआत गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेशिन जडान गरिएको हो । मेशिन जडान …

थप १४२ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभर १४२ जना संक्रमित थपिएका छन् । ३ हजार ५९७ पीसीआर परीक्षण गर्दा ५२ जना महिला र ९० जना पुरुषमा संक्रमण पुष्टि भएको हो। थप १४२ जना संक्रमित सङ्गै नेपालमा कूल …

सुदूरपश्चिममा एक हप्ताभित्र नौ हजारलाई कोरोना विरुद्धको खोप

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरुद्धको (कोभिशिल्ड) खोप लगाइएको छ । प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो । माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप …

गर्भवतीले कोभिड-१९ को खोप लगाउन हुन्छ कि हुँदैन?

कोरोनाभाइरसको खोप लगाउने कि नलगाउने भन्ने निर्णय गर्नुपर्ने बेलामा उनको गर्भधारणको दोस्रो त्रैमासिक थियो। अमेरिकाको भर्जिनियास्थित एउटा सहरमा स्वास्थ्यकर्मीका रूपमा कार्यरत भएकाले उनी खोप लगाउन योग्य थिइन्। तर डा. म्याथ्युको मनमा थुप्रै प्रश्नहरू थिए। “एकातिर प्राथमिक सेवाको चिकित्सक भएकाले कोभिड-१९ …

डोल्पामा विकराल बन्दै ‘हेपाटाइटिस बी’

नेपालकै ठूलो जिल्ला डोल्पा । अघिल्लो वर्ष डोल्पोबुद्ध गाउँपालिकामा ‘एक–एक पाइला नेपाल’ले गरेको बृहत् स्वास्थ्य शिविरमा परीक्षण गराउने ३४३ मध्ये ७० जनामा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिएको थियो । यस्तै, एक जनामा एचआईभी र तीन जनामा हेपाटाइटिस सी भेटिएको डा मेलिना …

‘भारत इयूलाई खोप आपुर्ति गर्न इच्छुक’

नयाँ दिल्ली । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सीरम इन्स्टिट्युटले युरोपेली संघलाई खोप आपूर्ति गर्न सक्षम रहेको बताएको छ । सीरम इन्स्टिट्युट्ले अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । इन्स्टिट्युटका प्रमुख अदार पुनावालाले भने, “कोभिड–१९ विरूद्धको खो आपूर्ति …

थप १७१ जनामा कोरोना पुष्टि , १ को मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार  नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप १७१ जनामा कोरोना संक्रमण भएसंगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । त्यस्तै पछिल्लो …

कोरोना भाईरसविरुद्धको खोप : यी हुन् जान्नैपर्ने दुईओटा कुराहरु

जनवरी २३ सम्म छ करोड भन्दा बढी मानिसले खोपको केही मात्रा लिइसकेका छन्। तर अन्य देशहरूले आफ्नो अभियानलाई तीव्र बनाउने प्रयास गर्दा पहिला थाहा नभएका कैयौँ विषयबारे कुराहरू आइरहेका छन्। अहिलेसम्म पनि खोपबाट प्राप्त हुने प्रतिरोध क्षमता कति समय रहन्छ …

बागलुङका किशोरीलाई विद्यालयमै आइरन चक्की

किशोरी तथा युवतीलाई हुने रक्तअल्पताबाट जोगाउनका लागि विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान शुरु भएको छ । बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । कक्षा पाँचभन्दा माथिल्लो कक्षामा पढाइ हुने सबै विद्यालयका छात्रालाई …