पछिल्लो चौबीस घण्टामा थप ९६ जनामा सन्क्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरसका ९६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको नमूना परीक्षण गरिएकोमा ९६ जना सङ्क्रमित पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस …

गलकोटमा २ सय जनाले लगाए कोरोना विरुद्धको खोप

बागलुङ । सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने निर्णय गरेसंगै बुधबार बागलुङ गलकोटमा २ सय जनालाई खोप लगाईएको छ। खोप लगाउनेमा १ सय ६ जना पुरुष र ९४ जना महिला रहेको गलकोट …

चिकित्सक परामर्श शुल्कमा वृद्धि: योग्यता र अनुभवका आधारमा ८२५ रुपैयाँ सम्म लाग्ने

काठमाडौँ। बुधबारबाट चिकित्सक परामर्श शुल्कमा वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले विज्ञप्ति जारी गर्दै बुधबारबाट लागू हुने गरी चिकित्सकहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो । चिकित्सकको योग्यता र अनुभवका आधारमा …

पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार …

कोरोना भाइरस खोप: अक्सफर्ड आस्ट्राजेनेका खोपलाई डब्ल्यूएचओले आपत्‌कालीन अनुमति दिँदा नेपाललाई कस्तो फाइदा?

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अक्सफर्ड आस्ट्राजेनेकाको खोपलाई आपत्‌कालीन प्रयोगका लागि सूचीकृत गर्दै कोभ्याक्स अभियानबाट वितरण गर्न अनुमति दिएसँगै त्यसले नेपालमा थप खोप भित्र्याउन बाटो खोल्ने अधिकारीहरूले बताएका छन्। सोमवार डब्ल्यूएचओले जिनिभामा गरेको उक्त निर्णयले कोभ्याक्स अभियानमा आवद्ध भएर खोप पर्खिरहेका …

डाक्टरविहिन स्वास्थ्य चौकीमा आवश्यक डाक्टर पठाउन पूर्वमन्त्री केसीको पहल

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले सोलुखुम्बुको नेचासल्यान २ मा रहेको प्राथमिक स्वास्थ्य चौकीमा दरबन्दी भएको डाक्टर पठाउन आग्रह गरेका छन् । विगत केही दिन देखि उक्त स्वास्थ्य चौकी डाक्टर विहिन …

अग्रिम भुक्तानी दिएर खोप खरिद गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौँ। सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठक भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा …

विद्यालयमा ‘जङ्क फुड’ निषेध,

काठमाडौ । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा …

मृगौला पीडित परिवारद्वारा सहयोगको अपिल!

काभ्रे। रोशी गाउँपालिका वडा नम्बर ११ सिमका कृष्ण बहादुर आले मगरलाई एउटै चिन्ता छ,श्रीमतीको उपचार खर्च कसरी जुटाउने भन्ने।‘अब थप उपचार गराउन पैसा छैन।श्रीमती दिल कुमारी आले मगर हाल ललितपुर पुलचोक स्थित निदान अस्पतालमा उपचार भैरहेको छ, कृष्ण बहादुरले भने …

थप १२७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारि अनुसार नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा  थप १२७ जनामा कोरोना पुष्टि भएको छ । थप १२७ जनामा कोरोना संक्रमण भएसंगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ। काठमाडौँ उपत्यकामा …