प्रदेश २ को आठ जिल्लाहरुमा एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु गरिने

जनकपुर । प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको …

कर्णालीका लागि कोरोनाविरुद्ध ११ हजार खोप

कर्णाली प्रदेशका १० जिल्लाका लागि  ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ ।  पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि   खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका …

कोरोना विरुद्धको खोप १४ गतेबाट लगाउन सुरु गरिने: प्रधानमन्त्री

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताए । मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको …

थप ३३६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

काठमाडौँ  । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।  थप ३३६ जनामा कोरोना पुष्टि भएसंगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ …

नयाँ स्वरुपको कोरोना भाइरसले विश्व आतंक, ६० देश प्रभावित

कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । नेपालमा कोरोना भाइरसको नयाँ संस्करणको आगमनको पुष्टि सोमबार भएको …

१० लाख खोप बिहीबार नेपाल आइपुग्ने

काठमाडौ । नेपाललाई भारत सरकारले कोभिड–१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन लागेको हो । उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई पनि …

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना संक्रमण

काठमाडौ । नेपालमा शनिबार थप २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार ८ सय १९ जनाको पीसीआर गरिएकोमा १ सय ५३ जना पुरुष र ८७ जना महिला …

कोरोना विरुद्धको खोप नेपाललाई प्राथमिकतामा राखेर उपलब्ध गराउने भारतको प्रतिबद्धता

काठमाडौँ। भारतले कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भारतमा भएको नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन गरेको आग्रह स्वीकार गर्दै भारतीय पक्षले कोभिड विरुद्धको खोप आउनासाथ नेपालको आवश्यकता अनुसार प्राथमिकतामा राखेर उपलब्ध गराउने …

कोरोना सङ्क्रमितको मृत्यु

बाँके ।  नेपालगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१ का ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि गतपुस २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी ती महिलाको भोलिपल्ट …

थप २७० जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार  नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित थपिएका छन्। थप २७० जनामा कोरोना संक्रमण देखिएसंगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा …