तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोना बिरुद्धको खोप अभियान अन्तर्गत आज बेलुका ४ बजे सम्म २०१ वटा खोप बुथहरूबाट ७७ जिल्लाहरूमा कुल जम्मा १,५८,४८७ व्यक्तिहरूलाई खोप लगाई सकिएको जनाएको  छ । 

खोप लगाउनेमा प्रदेश नं . १ मा २१,७५४ प्रदेश नं . २ मा २१,१८५ बाग्मतीमा ५५,५०४ गण्डकीमा १७,२६७ लुम्बिनीमा २३,७९८ कर्णालीमा ८,०७२ र सुदूरपश्चिममा १०,९ ०७ जनाले खोप लगाएका छन   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार एक बिगप्ती जारी गरी पहिलो चरणको खोप अभियान माघ २४ गते शनिवार सम्म चल्ने भएकाले सूचना प्रणाली ( IMU ) मा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सील , नेपाल नर्सिङ काउन्सील , नेपाल स्वास्थ्य व्यवसायी परिषद , नेपाल आयुर्वेद मेडिकल काउन्सील र नेपाल फार्मेसी काउन्सीलको दर्ता प्रमाण – पत्र र फोटो सहितको परिचय – पत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन हुन बिगप्ती मार्फत सुचित गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …