काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा कोरोना निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाले ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९बाट हालसम्म २ हजार ३५ जनाले ज्यान गुमाइसकेका छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …