काठमाडौं। नेपाली काङ्रेस संसदीय दल प्रमुख सचेतक बालकृष्ण खाडले लामो समयदेखि कोरोनाले ग्रशित भई उपचार गराइरहेका नेपाली कांग्रेस पर्वत जिल्ला सभापति खिमप्रसाद भुसालको स्वास्थ्य अवस्थाबारे बुज्न ह्याम्स अस्पताल चाबहिल पुगेका छन ।
विहीबार ह्याम्स अस्पताल पुगेका खाँडले भुसालको स्वास्थ्यका विषयमा चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे सल्लाह गरेका हुन ।
खाँडसँगै नेपाल तरुण दल केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ, प्रदेश सभा उम्मेद्वार राजेन्द्र तिवारीलगायतले अस्पताल पुगी यथाशिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
भुसाललाई कोरोना पोजिटीभ देखिए पछी स्थानिय अस्पातलमा उपचार सम्भब नभएपछी चाबहिल स्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …