नयाँ वर्ष २०७८ को शुभारम्भसँगै कोरोनाविरुद्ध साझा सङ्कल्पगर्न अपिल

काठमाडौँ। नयाँ वर्ष २०७८ को शुभारम्भसँगै स्वस्थ रहने गरी आफ्ना गतिविधि सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित स्वास्थ्य सरोकारवाला निकायहरूले अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण उच्च दरमा आकाशिँदै गएका बखत स्वास्थ्य मन्त्रालयले नयाँ वर्षकै दिनदेखि कडा सावधानी …

विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।  स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नयाँ …

स्वास्थ्यकर्मीहरुको बिमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

काठमाडौँ ।कांग्रेसले कोरोना भाइरस संक्रमण भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड-१९ अनुगमन समिति संयोजक प्रकाशशरण महतले मंगलबार विज्ञप्ति जारी गर्दै गम्भीर बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री तत्काल आपूर्ति, अन्तर्राष्ट्रिय उडानबाट …

चितवनमा कोभिड सघन कक्षमा उपचाररत पुरुषको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुग्नुभएका उनको सोही दिन नमुना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो …

नयाँ स्वरुपको भाइरस पहिलेको भन्दा कडा

काठमाडौँ । कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिनुभएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले अहिले देखिएको …

थप ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं । पछील्लो  २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५५९ जना नयाँ सङ्क्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार १०५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५९जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक …

कोरोनाले अब खास केही समस्या हुने देखिएन, त्यसैले मास्क लगाइएन

काठमाडौँ । यही चैत २८ मा देशभर कूल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ सङ्क्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार ५०० को परीक्षण गराउँदा ४८ जना मात्रै सङ्क्रमित भेटिएका थए । …

कोरोना भाइरसः स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा उच्च जोखिममा

सुदूरपश्चिम । मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी सचेतना नअपनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो …

दोस्रो चरणको खोप वैशाख ७ देखि शुरु

काठमाडौँ। आगामी वैशाख ७ गतेपछि शुरुआती चरणमा (माघ १४ गतेदेखि) खोप लगाएका व्यक्तिका लागि दोस्रो चरणको खोप लगाइने सरकारको तयारी रहेको छ । अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप लगाइसकेको छ । अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, …

सीमा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रण संयन्त्र नहुँदा नेपाल उच्च जोखिममा

नेपालगञ्ज । छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दो भए पनि बाँकेको नेपाल–भारत सीमा जमुनहा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र परिचालन गरिएको पाइँदैन । सीमा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि संयन्त्र नहुँदा भारतको उच्च जोखिम भएको …