बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष …

आठ महिनामा एक तिहाइमात्र बजेट खर्च

काठमाडौं।आर्थिक वर्ष ०७७-०७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा एक तिहाइमात्र बजेट खर्च भएको छ भने राजस्व असुली पनि ६० प्रतिशतको आधामात्र भएको छ । अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्षको दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको …

बुटवल उपमहानगरपालिकाको भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड: १६ तल्लासम्मका भवन बनाउन पाइने

बुटवल।रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्डअनुसार अब बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ । बुटवलमा रहेका सार्वजनिक जग्गाको संरक्षण, सदुपयोग र कृषियोग्य भूमिको अधिकतम सदुपयोग गर्ने उद्देश्यले आवासीय क्षेत्रका निम्ति नयाँ मापदण्ड …

झन्डै ३ लाख मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी पश्चिम । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट करिब दुई लाख ७२ हजार ९ सय ६० रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी …

मेलम्ची नगरपालिकाको अनुदानमा कृषकलाई मल्टिक्रप थ्रेसर मेशिन वितरण

सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका कृषि विकास शाखाबाट ४० प्रतिशत अनुदानमा मल्टिक्रप थ्रेसर मेशिन वितरण गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितीमा १९ थान थ्रेसर मेशिन विशेष गरी गहुँ, धान र कोदो कुट्न प्रयोग गर्न सकिने आधुनिक मेशिन वितरण गरिएको …

शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १४.५७ बिन्दुले बढेर दुई हजार ५२८.९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक …

माथिल्लो तामाकोशीको शेयरमा सर्किट, नेप्से परिसूचक २४.०८ अङ्कले ओरालो

काठमाडौँ । आइतबार उच्च अङ्कले वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.०८ अङ्कले ओरालो लागेर दुई हजार ५१४.३९ मा ओर्लेको छ ।    …

औषधि विभाग फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुवेदीले फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको …

होटल तथा रेस्टुरेन्टलाई कोरोना अवधिको विद्युत् शुल्क मिनाहा

काठमाडौं । सरकारले होटल तथा रेस्टुरेन्ट उद्योगलाई कोरोना अवधिको तिर्नुपर्ने विद्युत् महसुल शुल्क छुट दिएको छ । सरकारको निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति ९ चैत २०७६ चैतदेखि २०७७ भदौ मसान्तसम्म होटल उद्योगले भुक्तानी गर्नुपर्ने विद्युत् शुल्क शतप्रतिशत मिनाहा गरिएको छ …

ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन महेश बस्नेतको जोड

भक्तपुर। प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई आर्थिक विकाससँग जोडेर सफल पार्नुपर्ने बताउनुभएको छ । रु ५० लाखको लागतमा मध्यपुरथिमि नगरपालिका–९, राधेराधेको आस्थामार्गमा आठ मिटर चौडा बाटो विस्तार र शहरी विकास तथा भवन …