सौजन्य साना किसान सहकारीको पाचौं साधारणसभा सम्पन्न

नवलपरासी । सौजन्य साना किसान कृषि सहकारी संस्था प्रतापपुर ८ पिपरपातीको पाँचौं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । संस्थाको अध्यक्ष राजेश सिंह थापाको अध्यक्षता तथा राज्य सभा सदस्य रामलखन हरिजनको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रमलाई …

उपल्लो र अपर खिम्तिबाट १९ मेघावाट बिद्धुत उत्पादन

भीमेश्वर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन  १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन …

हिमाली क्षेत्रमा आलुको उत्पादन घट्यो

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ । आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट …

आज सुनचाँदीको मूल्य केकती छ?

काठमाडौँ – शुक्रवार नेपाली बजारमा सुनको मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार पाँच …

नेप्सेमा उत्साहसङ्गै, नयाँ रेकर्ड कायम

काठमाडौ । नेप्सेमा नयांँ रेकर्ड कायम भएको छ। बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको छ । जुन नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा धेरै हो। बिहीबार दिनभर भएका ७० हजार …

झण्डै ६९ प्रतिशत ईन्टरनेट जडानको काम सकिएको दुरसंचार प्राधिकरणको दाबी

काठमाण्डाै – देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत कात्तिक मसान्तसम्म ६९ प्रतिशत जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ वटा …

सुनचाँदीको मुल्य स्थिर

काठमाडौ । हप्ताको पाचौँ दिन बिहिबार आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार ९१ हजार रुपैयाँमा कारोवार भएको सुनको मुल्यमा बिहिबार स्थिर रहि सोही मुल्यमा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी पनि …

कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौ । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्नको लागि बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै मन्त्रिपरिषद्को गएकाे कात्तिक २७ गतेको निर्णयबाट स्वीकृत भएको कार्यविधिअनुसार कर्जा प्रवाह …

सुनको भाउमा गिरावट कायमै

काठमाण्डाै -हप्ताको चौथो दिन बुधबार सुनको भाउमा प्रतितोलामा एक हजार रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य तोलाको ९१ हजार पाँच सय कायम भएको छ। त्यस्तै आज चाँदीको …

राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्य गर्नेलाई अनुदान

राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यमा योगदान गरेकामा विभिन्न कम्पनीलाई सम्मानस्वरुप अनुदान सहयोग प्रदान गरेको छ । आज आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरे । बैंकले जर्मन सरकारबाट प्राप्त अनुदान …