राजमार्गमा गाडी रोकी जबरजस्ती पैसा असुल्ने ६ जना पक्राउ

नवलपरासी ।नवलपरासी पश्चिम जिल्लाको पुर्व – पश्चिम राजमार्गको लमजुङ देखि रुपन्देही जाँदै गरेको गाडीमा जबरजस्ती गाडी रोकी पैसा असुलेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  बर्दघाट नगरपालिका वडा नं ४ को हाइवे चोकमा कुखुरा लोड गरेको जिपमा उनिहरुको …

पर्वतमा लाखौं रकम लगानी गरेका ११ लघु जलविद्युत् आयोजना अलपत्र

पर्वत ।पर्वत जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारो बस्तीमा उज्यालो पुर्‍याउने भन्दै लाखौं रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र बनेका छन् । २ दशक अघिदेखि यूएनडीपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा …

६१ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

बाग्लुङ: नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बागलुङमा ६१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । बागलुङमा विसं २०७३ असारदेखि शुरुआत भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ६१ हजार ६६३ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा …

आजदेखि तीन दिनसम्म बैंकहरु बन्द

काठमाडौँ – आजदेखि तीन दिनसम्म बैंकहरु बन्द हुने भएका छन् । तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । गएको वर्षको दशैँ तथा तिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह …

सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाडौ । सुनको भाउमा आज सामान्य वृद्धि भएको छ। बिहिबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ५ सय रुपैयाँले बढेर ९५ हजार दुई सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ।  चाँदी भने आज पनि …

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

काठमाडौँ : साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई …

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं। निमोनिया रोगबाट ग्रस्त राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले ट्विटरमार्फत जानकारी दिदै बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको जनाएका छन् । केसीलाई …

सुनको मुल्यमा गिरावट

काठमाडौ । बिहिबार सुनको मुल्य २ सय रुपैयाँले घटेको छ। बुधवार ९४ हजार ९ सय रुपियाँमा कारोवार भएको सुनको मूल्य २ सय रुपियाँले घटेर ९४ हजार ७ सय मुल्यमा कारोबार भईरहेको छ। चादिँको मुल्यमा भने केही हलचल आएको छैन। वुधबार …

अलिबाबाको विश्व रेकर्ड: एकैदिन ८८ खर्बको ब्यापार

अलिबाबाले एकैदिन ८८ खर्बको ब्यापार गरेको छ ।नोभेम्बर ११ अर्थात सिंगल ‘डे’ को अवसरमा अलिबाबाले ४ सय ९८ दशमलव २ बिलियन यूआन अर्थात् ७४ अर्ब डलरको व्यापार गरेको हो । यो रकम नेपालीमा रुपान्तरण गर्दा ८८ खर्ब रुपैयाँ हुन आउँछ …

अध्यक्ष चित्रबहादुर केसीको उपचारका लागी सहयोग माग्दै राष्ट्रिय जनमोर्चा पार्टी

काठमाडौं ।राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई कोरोना सन्क्रमण  देखिएको छ । केही दिनदेखि निमोनिया रोगबाट ग्रस्त भएका केसीको  स्वाव परीक्षण गर्दा हिजो कोरोना पोजेटिभ देखिएको हो ।  केसीलाई पहिलेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु भएकाले  र कोरोना …