माझी दाईले नै डुंगा डुबाउन लागेपछि कसले पार लगाउने ? वरिष्ठ नेता पौडेल

काठमाडौँ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारका वर्तमान र पूर्व पदाधिकारीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । भ्रष्टाचारका ठूल्ठूला कान्डमा संलग्नहरुलाई जोगाउन अख्तियार नै लाग्न थालेको बताउँदै पौडेलले शुक्रबार विज्ञप्तिमार्फत् पूर्व प्रधानन्यायधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग …

कोरोना नियन्त्रण गर्न प्रदेश सरकारद्वारा स्थानीय तहलाई एक करोड निकासा

विराटनगर -प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनका स्थानीय पालिकालाई थप एक करोड १० लाख उपलब्ध गराएको छ। प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासनलगायतलाई आवश्यक …

नामार्जुङ मादीको १२ मेगावाट जलविद्युत राष्ट्रिय प्रसारणमा जोडियो

पाेखरा- कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। मादीको वडा नं २ साविक नार्माजुङ गाविसमा हिमालयन हाइड्रोपावर लिमिटेडद्धारा प्रवद्र्धित ‘नामार्जुङ जलविद्युत आयोजना’ निर्माण सम्पन्न भएर आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो। …

बेरोजगार युवालाई निर्ब्याजी ऋण

भक्तपुर- कोभिड-१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गराउने उद्देश्यले नगरपालिकाले बेरोजगार युवालाई …

जहाज खरिद प्रक्रिया अघि बढाउन मन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिएका छन्। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग बुधबार मन्त्रालयमा भएको संयुक्त …

पाइपलाइनबाट एक वर्षमा ५३ करोड डिजेल आयात

नेपाल आयल निगमले मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ। २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड ४१ लाख तीन …

वाग्मती प्रदेशले कोरोना नियन्त्रणका लागी बाँड्यो १८ करोड २६ लाख रुपैयाँ, कुन अस्पताललाई कति ?

वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रलाई १८ करोड २६ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको छ । सम्बन्धित संस्थाबाट माग भएपश्चात अनुगमन गरी आवश्यकताका …

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको ठेक्का रद्द

विवादित पूर्व पश्चिम विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डका सबै ५४ वटा ठेक्का रद्द गरिएको छ । रेल विभागले मंगलबार सुचना प्रकाशित गर्दै असार १३ र १७ गते निकालिएको ५४ वटै प्याकेजको ठेक्का रद्द गरेको जनाएको छ ।  बिड डकुमेन्ट क्लज ३७.२ …

गलकोट समाज जापानद्वारा एम्बुलेन्स किन्न ११ लाख सहयोग

गलकोट समाज जापानले बागलुङको ताराखोला गाउँपालिकालाई एम्बुलेन्स किन्नका लागि ११ लाख उपलब्ध गराएको छ। ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहजता होस् भनेर एम्बुलेन्स सहयोग गरिएको समाजका अध्यक्ष दिलु खत्रीले बताए। ‘समयमा उपचार नपाएकै कारण कसैले पनि ज्यान गुमाउनु नपरोस्,’ उनले …

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख जनालाई रोजगारी दिइने, ११ अर्ब ६० करोड बजेट

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख जनालाई सय दिनको रोजगारी दिने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको काम लगाएर रोजगारी दिने भएको हो।  १५ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई श्रममूलक कार्यमा …