नेपालको रेल आज जनकपुर स्टेसनमा आईपुग्ने, मन्त्रालयको टोलीद्वारा स्वागत गरिने

काठमाडौं आश्विन २ गते । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल आज मध्याह्न १२ बजेसम्ममा जनकपुर स्टेसनमा आईपुग्ने भएको छ । मन्त्रालयको टोली, रेल विभागको टोलीले स्वागत गर्ने कार्यक्रम रहेको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुर आइपुग्ने …

स्थानीय तहमा कोरोना अस्थायी अस्पताल सञ्‍चालनका लागि बजेट उपलब्ध

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि १० लाख रुपैयाँ बजेट उप्लब्ध गराउने भएको छ । स्थानीय तहमा कोभिड १९ अस्थायी अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन २०७७ जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सय ४९ …

प्याजको कालोबजारी गर्ने व्यापारी पक्राउ, पसल सील

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । सिरहाको गोलबजार, मिर्चैया …

बैंकहरुलाई समयसीमा तोकेर ब्याजदर तालिका सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयसीमा तोकेर ब्याजदर तालिका सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । स्थिर ब्याजदर कार्यान्वयनमा बैंकहरुले आनाकानी गरिरहेको बेला राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।  नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय …

सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले बृद्धी

सरकारले थप ५० प्रतिशत भाडा लिन पाउने गरी असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ। भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले असोज १ गतेदेखि लामो …

बीपी प्रतिष्ठानका पूर्व उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश …

पीसीआरको अधिकतम शुल्क २ हजार कायम,निजी प्रयोगशाला भन्छन् अन्याय भयो

काठमाडौँ भाद्र २८ गते । सरकारले १५ दिनको बीचमा दोस्रोपटक कोरोना भाइरसको संक्रमण रहे/नरहेको पुष्टि गर्ने पीसीआर परीक्षणको शुल्क घटाउँदै अधिकतम शुल्क २ हजार रुपैयाँ कायम गरेको छ । सरकारले १५ दिनमा दुईपटक गरेर सुरुमा कायम भएको शुल्कको आधीभन्दा बढी …

काठमाडौंको सडकमा विमान गुडेपछि…

तपाईँले विमान उडेको देख्नु भएको होला। कतिपयले यात्रा पनि गर्नु भएको होला। तर, शनिबार काठमाडौंमा फरक दृष्य देखिएको छ। नेपाली सेनाको विमान सडकमा देखियो। भीभीआइपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको विमान सडकमा देखिएको हो। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ …

कांग्रेसले गर्‍यो बाढीपहिरो पीडितलाई नगद सहयोग

पाेखरा भदौ २७ गते । नेपाली कांग्रेस कास्कीले रुपा गाउँपालिका–६ बराहथोकका बाढीपहिरा प्रभावित परिवारलाई नगद सहयोग गरेको छ । पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको परिवारलाई २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार र हरिराम …

सामुदायिक विद्यालयका छात्राका खाता खोल्दै बैंक

काठमाडाैं भदौ २७ गते । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा …