तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयसीमा तोकेर ब्याजदर तालिका सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

स्थिर ब्याजदर कार्यान्वयनमा बैंकहरुले आनाकानी गरिरहेको बेला राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । 

नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै असोज महिनाभित्रै यस्तो ब्याजदर निर्धारण गर्न बैंकहरुलाई निर्देशन दिएको हो । 

यो निर्देशनसँगै कात्तिक महिनादेखि लागु हुनेगरी बैंकहरुले आफूले प्रवाह गरेको एक वर्षभन्दा बढी अवधिका व्यक्तिगत कर्जाको स्थिर ब्याजदर तोक्नुपर्ने बाध्यता आइलागेको छ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …