गैह्र आवशिय संघ र सिन्धु सोसाइटि अमेरीकाद्वारा लिदि पहिरो पिडितलाइ ९ लाख सहयोग

गैह्र आवशिय नेपाली संघ र सिन्धु सोसाइटि अमेरीकाले लिदि पहिरो पिडितहरुका लागि आर्थिक सहयोग गरेको छ । गैह्र आवशिय नेपाली सघंका तर्फबाट ५ लाख रुपिँया र सिन्धु सोसाटिको तर्फबाट ४ लाख गरि ९ लाख जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, …

कोरोना व्यवस्थापनका लागि स्थानीय तहलाई ४३ करोड निकासा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको व्यवस्थापन गर्न ४१२ स्थानीय तहलाई गत वर्ष ४३ करोडभन्दा बढी रकम निकासा गरेको छ।  मन्त्रालयको आर्थिक वर्ष २०७६-०७७ मा मन्त्रालयबाट उत्पादित प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणको …

प्यारागण ऋण सहकारी संस्था दिक्तेलको वार्षिक साधारण सभा सम्पन्न

दिक्तेल  रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ दिक्तेलस्थित प्यारागण वचत तथा ऋण सहकारी संस्था लिमिटेड दिक्तेलको वार्षिक आय व्याय प्रस्तुतिकरण कार्यक्रमको वार्षिक साधारण सभा  सम्पन्न भएको छ । दिपेन्द्र राईको अध्यक्षतामा भएको सो साधारण सभाको प्रमुख अतिथि  जिल्ला विकाश समितिका …

घूससहित सिनियर इन्जिनियर पक्राउ

भौतिक पूर्वाधार विकास कार्यालय बाँकेका सिनियर इन्जिनियर मनिषकुमार अर्याल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले ५ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित अर्याललाई आइतबार पक्राउ गरेको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख समेत …

खरिद बिक्री बिल जारी नहुँदा तरकारीको मूल्य मनपरी

खरिद बिक्री बिल जारी नहुँदा तरकारीको मूल्य मनपरी भएको र उपभोक्ता ठगिएका छन् । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले शनिवार बिहान बल्खु तरकारी बजारको अनुगमन पछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने …

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति

सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाड) बाट करिब ११ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ । भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले इफाडबाट लिने ऋणका लागि अर्थ मन्त्रालयलाई आवश्यक वार्ता …

जुम्लामा चट्याङ पर्दा २६ लाख बराबरको क्षति

जुम्लाको पातारासी गाउँपालिका–४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।   सोमवार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका छन् । भेडा मर्दा २६ लाख ४ हजार मूल्य बराबरको क्षति पुगेको …

बाढीपीडितलाई अमेरिकाबाट आर्थिक सहयोग

लगातारको अविरल वर्षासँगै बाजुराको बूढीगंगा नदीमा आएको बाढीबाट विस्थापित भएका र मृतकका आफन्तलाई बाजुरा घर भई अमेरिकामा रोजगारीको सिलसिलामा काम गर्दै आएकाले  राहतस्वरूप आर्थिक सहयोग गरेका छन् । अमेरिकामा बसोबास गर्नेहरूले आर्थिक संकलन गरेर बाजुराका बाढीपीडितलाई सहयोग गरेको जनक थापाले …

कार्यालय सहयोगी समेत भ्रष्टाचारमा लिप्त, अख्तियारद्वारा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित कार्यरत कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र महेन्द्रप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुविरुद्ध चार लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो। विमानस्थल निर्माणका लागि आबस्यक …

घुस लिएको अभियोगमा गोदावरीका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुस लिएको अभियोगमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र सवइन्जिनियर किशोरकुमार मोक्तानविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरूले निर्माणाधीन आयोजनाको बिल भुक्तानीको …