राष्ट्र बैंकको कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न निर्देशन

काठमाडौँ – नेपाल राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै मन्त्रिपरिषद्को …

सुनको मुल्यमा भारी गिरावट: एकैदिन १८ सय रुपैयाँले घट्यो

काठमाडौ । हप्ताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ । सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोवार भएको सुनको मूल्य मंगलवार १८ सय रुपैयाँले घटेर ९२ …

मालपोत कार्यालय दाङका नासु र कार्यालय सहयोगी घुस रकम सहित रंगेहात पक्राउ

दाङ । मालपोत कार्यालय दाङका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बाँके, नेपालगञ्जले घुस रकम सहित पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित मालपोत कार्यालयबाट अख्तियारको टोलीले ३ …

आज सुनचाँदीको मूल्य केकति छ?

काठमाडौँ – सुनको मूल्य आज पनि घटेको छ। हिजो बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको हो। बिहिबार प्रतितोला ९४ हजार ४ सय रुपियाँमा कारोवार भईरहेको सुनको मूल्य ४ सय रुपियाले घटेर आज सुन प्रतितोला रु.९४ …

नेप्सेमा नयाँ रेकर्ड: एकैदिन ६ अर्ब बढिको कारोवार

काठमाडौं । नेपाली सेयर बजारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। आज साताको बिहिबार शेयर कारोबार रकम झण्डै ६ अर्ब बढी भएको हुनाले नयाँ रेकर्ड कायम भएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीका अनुसार सेयर कारोबार …

बैंकको नाफा घट्नुका चार फ्याक्टरहरु

 काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सवै कमर्सीयल बैंकहरुले सार्वजनिक गरेका छन् । २७ कमर्सीयल बैंक मध्ये १८ वटाको नाफा घटेको छ भने बाँकी ९ वटाको मात्रे नाफा बढेको छ । नाफा बढाएक बैंकहरुमा पनि …

बिदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै पर्यटन हुन : मन्त्री भट्टराई

झापा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताउनुभएको छ । झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको आज उद्घाटन गर्दै उहाँले विदेशी मुद्रा आर्जन …

३३ नगरपालिकालाई विश्व बैंकबाट ४२ अर्ब सहयोग

काठमाडौं । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड–१९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पु¥याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर  भएको छ ।  नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘आर्थिक वृद्धिका लागि वित्त’ …

दोहोरो अङ्कले उकालो लाग्यो नेप्से

काठमाडौं।धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक …

चोयाबाट बनेका सामानबाटै मनग्य आम्दानि

गण्डकी : बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै ६० हजार आम्दानी गरेका छन् ।  पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट ६० हजार रुपैयाँ आम्दानी …