अबदेखि सबै जिल्लाहरुमा टेलिकमको फोरजि

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो । मोबाइल सेवाको …

शेयर बजार परिसुचक नेप्से २ हजार विन्दुको नजिक

काठमाडौ –  नेप्से सोमबार २९ अङ्कले बढेको छ ।शेयर बजार परिसुचक  नेप्से सोमबार २८ दशमलव ७९ अङ्कले बढेर १९ सय ९७ दशमलव शून्य ५ विन्दुमा पुगेको हो ।  आज कारोबार सुरु भएको केहीबेरमै  दुई हजार २७ विन्दुमा पुगेको नेप्से फेरि …

मुक्तिनाथ विकास बैँकले गर्यो, केन्द्रीय कार्यलय भवनको शिलान्यास

काठमाडौ । मुक्तिनाथ विकास बैंकले केन्द्रिय भवन निर्माणको तयारी थालेको छ। बैँकले काठमाडौ महानगरपालिका वडा नं. ३, लाजिम्पाटमा आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण थालेको हो। मुक्तिनाथ बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका हुन् । …

आज सुनचाँदीको मुल्य केकती छ?

काठमाण्डाै – सुनको भाउ तोलामा आज सात सय रुपैयाँले घटेको छ । आइतबार ९० हजार सात सय रुपैयाँमा कारोवार भईरहेको सुनको मूल्य सोमबार सात सय रुपैयाँ घटेसङ्गै सुनको भाउ तोलामा ९० हजार रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको …

कोरोनाले असर गरेका क्षेत्रहरु उकास्न सरकार प्रतिवद्ध रहेको अर्थमन्त्री पौडेलको भनाई

काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औँ वार्षिकोत्सव तथा २२औँ वार्षिक …

चार महिनामा एक अर्ब रेमिट्यान्स

धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट ९९ करोड ८२ लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । जिल्ला भित्रिएको कुल रकममध्ये ९० …

कुरिलो किलोकै ५ हजार रुपैंयाँ !

काठमाडौं । कुरिलोको भाउ किलोकै ५ हजार रुपैंयाँ पुगेको छ । मागमा भएको अत्याधिक बृद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासि बढेको हो । अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले अस्वभाविक मूल्य …

पर्वतिय उडानमा वुद्ध र यति एयरलाईन्सले आकर्षक छुट दिने

काठमाडौँ-बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ। निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना बनाएका छन्। दुवै एयरलाइन्सले …

६ प्रदेश सदस्यको मतपरिणाम सार्वजनिक

काठमाडौं। नेपाल उद्योग वाणिज्य संघको आज भएको निर्वाचनमा ६ प्रदेश सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । प्रदेश १ अन्तर्गत राजेन्द्र राउत यसअघि नै निर्विरोध निर्वाचित भएका थिए त्यस्तै प्रदेश २ बाट विजयकुमार साहले १२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी …

उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न, मतगणना सुरु

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज भएको मतदान सम्पन्न भई मतगणना शुरु भएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । वरिष्ठ उपाध्यक्षसहित अन्य पदका …