नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.८९ बिन्दुले उकालो लागेर …

कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म बैंक बन्द रहने

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन …

नेप्सेमा उत्साह

काठमाडौं ।  मंगलबार सेयर बजार उचालिएको छ । मंगलबार नेप्से परिसूचक२५ दशमलव ९८ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशतले …

लगातार वृद्धि भएको सुनको मूल्य एकैदिन ३ हजार चार सयले घट्यो

काठमाडौ । साताको मंगलबार र सुनको मूल्य ३ हजार चार सय रुपैयाँले घटेको छ । लगातर बढेको सुनको मूल्य मंगलबार भने ओरालो लागेको छ। नेपाल  सुनचाँदी व्यवसायीका अनुसार मंगलबार सुन तोलामा  ९४ हजार ८ सय रुपियाँमा कारोवार भईरहेको छ।  राष्ट्रपतीय …

ह्वाट्सएपको नयाँ फिचर: ७ दिनपछी मेसेज आफैँ हराउने

लोकप्रीय मेसेजिङ एप ह्वाट्सएपले नयाँ फिचर थप गर्दैछ । जसअनुसार ह्वाट्सएपमा आदानप्रदान भएका मेसेजहरु ७ दिनभित्र आफैं हराउनेछन् । ह्वाट्सएपले थप गर्न लागेको disappearing message नामक फिचरले च्याटहरु एक हप्तापछि प्रापक र प्रेषक दुवैको फोनबाट स्वतः हटाइदिनेछ । विश्वभर २ …

सुनको मुल्यमा लगातार वृद्धि

काठमाडौ ।नेपालमा सुनको भाउमा दिनहुँ वृद्धि हुँदै आएको छ। गत शुक्रबारदेखि अहिलेसम्म सुनको भाउ तोलामा दुई हजारले बढेको छ । हिजो आईतबार ९७ हजार ७ सयमा कारोबार भईरहेको सुनको मूल्य ५ सय रुपैयाँले बढेर आज  ९८ हजार २ सय रुपैयाँमा कारोवार …

नेप्सेमा दोहोरो अंकको वृद्धि: कारोबार रकम बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९ विन्दुले वृद्धि भई एक हजार ६४८.५८ मा पुगेको …

सुनको भाउमा ५ सय रुपियाँले वृद्धि

काठमाण्डाै – सुनको भाउमा आज ५ सय रुपैयाँले बढेको छ।  सुनको भाउ पाँच सय रुपैयाँले बढेसङ्गै आज तोलाको रु.९७ हजार ७ सय रुपियाँमा कारोवार भईरहेको छ। गत शुक्रवार सुनको भाउ तोलामा ९७ हजार दुई सयमा कारोवार भईरहेको थियो।   त्यस्तै  चाँदीको …

तनहुँ समाज अष्ट्रेलियाद्वारा मिर्गौला पीडितलाई सहयोग

तनहुँ। तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित अब्दुल गफारको उपचारका लागि तनहुँ समाज अष्ट्रेलियाबाटआर्थिक सहयोग प्राप्त भएको छ । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले तनहुँ समाज अष्ट्रेलियाबाट प्राप्त भएको रु ४१ हजार ५०५ शुक्रबार गफारको पत्नी सायरा बुनु कोपिलालाई हस्तान्तरण …

सुरु भयो विद्युत प्राधिकरणमा घुस कारोबार, इन्जिनियर जैसवाल १० लाख घुससहित पक्राउ

काठमाडौं। विद्युत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले १० लाख रुपैयाँ घुस सहित रगेंहात पक्राउ गरेको छ । हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ । …