घट्यो नेप्से

काठमाण्डौ । नेपाली बजारमा निरन्तर बढेको शेयर बजार परिसुचक (नेप्से) आज बिहिबार भने घटेको छ। माइक्रो–फाइनान्स र हाईड्र्पावरबाहेक अरु समूहको शेयर घटेपछी नेप्से १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ५५ दशमलव ४५ विन्दुमा झरेको छ । बिहीबार दुई सय …

कैलालिमा आठ खाद्य उद्योगको उत्पादन रोक्का

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको उत्पादन रोक्का गरेको छ भने एक उद्योगको उत्पादन फुकुवा गरेको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा …

सुनको भाउमा लगातार वृद्धि, आज एकैदिन १६ सय रुपैयाँले बढ्यो

काठमाडौ । आज नेपाली बजारमा सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ। गएको सोमबार भाउ घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि बढ्न थालेको हो । अन्तरास्ट्रिय बजारमा नै सुनको भाउ बढेको हुदाँ नेपालमा पनि यसको प्रभाव परेको …

चन्द्रागिरी हिल्सले सुरु गर्यो साधारण शेयरको बिक्री

काठमाडौं । काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै सो कम्पनीले साधारण शेयर बिक्री गरेको हो । …

उचित मूल्य नहुँदा तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा वार्षिक रु दश करोडभन्दा बढीको तेजपात उत्पादन हुने …

सुनको मुल्यमा फेरि वृद्धि

काठमाडौ । सुनको भाउमा आज पनि वृद्धि भएको छ। मंगलवार ९० हजार पाँच सय रुपैँयामा कारोवार भएको सुनको मूल्य बुधबार ५ सय रुपैँयाले बढेर ९१ हजार रुपैँयामा कारोवार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। त्यस्तै चाँदिको मुल्यमा पनि वृद्धि भएको …

राजतन्त्र फर्काउने सपना पूरा हुदैँन: अध्यक्ष साह

सिरहा-नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने बताएका छन्। पार्टी कार्यक्रमका लागि सिरहा आइपुगेका अध्यक्ष साहले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले …

जापानमा बेरोजगारिको संख्या बढ्दै: झण्डै २१ लाख ४० हजार जना रोजगारविहिन

जापानमा बेरोजगार दर बढ्दै गएको देखिएको छ। जापानको सरकारी तथ्यांकअनुसार जापानको बेरोजगार दर तीन वर्ष यताकै उच्च पुगेको छ। कोरोना भाईरसको जोखिमका कारण यहाँ व्यवसायीक गतिविधी हुनुपर्ने जति नभएको कारणले यहाँको अर्थतन्त्रमा मार परेको सरकारले ठहर गरेको छ। जापानको आन्तरिक …

आलुको बिउको अभाव भएपछी किसान चिन्तित

इलाम – यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाराहार भएपछि किसान चिन्तित देखिएका छन् । कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो । गएका वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको बीउ रहन्थ्यो …

सुनको मुल्य बढ्यो

काठमाडौँ। हप्ताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार ९० हजारमा प्रतितोलाको दरले कारोवार भएको छापावाल सुनको मुल्य मंगलबार ५०० रुपैँयाले बढेर ९० हजार ५ सय रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको …