दुधकोशी जलविद्युत आयोजनाको कारणले विस्थापित हुने परिवारद्धारा आसपासमै पुनःस्थापन हुनको लागि माग

खोटाङ । खोटाङ र ओखलढुङ्गा सिमानाको रभुँवाघाटमा ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना बन्ने भएपछि विस्थापित हुने आयोजनास्थलका माझी समुदायले आफूहरुलाई पुनःस्थापन गर्दा कोशी तथा नदी किनारमै गरिदिन माग गरेका छन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त आयोजनाबाट डुवानमा …

सुनको मुल्यमा भारी वृद्धि

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य १५०० रुपैयाँले बढेको छ। सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापवाल सुनको मूल्य १५०० रुपैयाँले बढेर ९४ हजार १ सय रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै मंगलबार …

उखुको मूल्य बढाउन सर्लाहिका किसानको माग

सर्लाही। जिल्लाका किसानले अघिल्ला वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग गरेका छन् । जिल्लाका उखु किसानका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु ६१७ कायम गर्न माग …

बाख्रापालनबाटै वार्षिक ९० लाख आम्दानि

पोखरा। पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् । मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको …

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडाैं। नेपाली बजारमा सोमवार सुन चादीको मूल्यमा गिरावट आएको छ । सोमवार छापावाल सुनको मूल्य प्रति तोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको र चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले …

सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौ । हप्ताको दोस्रो दिन सोमबार आज नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले मात्र घटेको छ। आईतबार ९२ हजार ७ सय रुपैयाँमा कारोवार भईरहेको सुनको मूल्य सोमबार १ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार …

कञ्चनपुरमा झन्डै ११ करोडको लागतमा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ । मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग रु१० करोड ८१ लाखमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौताअनुसार …

विश्व बजार सङ्कटमा परेको बेला चियामा भने उपलब्धि हासिल

इलाम । चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ ।  प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ । कोरोना महामारीले विश्व बजारमा सङ्कटमा परेको छ तर चियामा भने असर पर्नुको सट्टा उपलब्धि हासिल …

चितवनमा झन्डै ८८ करोडको लागतमा सिटीहल बन्दै

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १० मा सिटीहल निर्माण हुने भएको छ । जिल्ला समन्वय समिति चितवनको मातहतमा रहेको ४ विगाहा क्षेत्रफल रहेको जग्गामा इन्डो सगुन जेभी कम्पनी बुटवलले निर्माण गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार …

प्रहरी संरचना निर्माणका लागी १० करोड बजेट विनियोजन

सुर्खेत।कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रहरी संरचना निर्माणका लागि करिब रु १० करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी संरचना निर्माणका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई बजेट अख्तियारीका …