सुनको मुल्यमा भारी गिरावट

काठमाडौँ। बिहीवार नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ४ …

डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंकले योजनाबद्ध प्रयास गरिरहेको बताएका छन् । सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’ लाई श्रव्यदृश्यका माध्यमबाट बिहीबार सम्बोधन गर्दै उनले ‘डिजिटल अर्थतन्त्र र …

ग्राहकलाई दु:ख दिदै कमाउने धन्दामा रेमिटान्स कम्पनी(WireBarley)

काठमाडौं । पैसा पठाउने रेमिटान्स कम्पनी वाएर बार्ली  (wireBarley) को कमाउने घुमाउरो धन्दाको पर्दाफास भएको छ । रेमिटान्स कम्पनी वाएर बार्ली (wireBarley) कम्पनीले दिएको सटही दर अरु कम्पनीले भन्दा राम्रो दर भएको र पैसा पठाउदा लाग्ने शुल्क पनी सस्तो र …

विद्धुत वितरणको विषयमा नेपाल-भारत सचिवस्तरीय बैठक सुरु

काठमाण्डौ : भर्चुअल माध्यमबाट नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सुरु भएको छ । जलस्रोत तथा सिँचाई मन्त्रालयका अनुसार बैठकमा विद्दुतको व्यापार, वितरण तथा प्रसारणलाई मुख्य एजेण्डा बनाईने छ। विद्युत् व्यापार सम्झौतामा टुङ्ग्याउन बाँकी विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ। उक्त …

आज सुनचाँदीको मूल्य केकति छ?

काठमाण्डाै – हप्ताको पाचौँ दिन आज बिहिवार सुनको भाउ तोलामा ९ सय रुपैँयाले घटेको छ। बुधबार ९३ हजार ४ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आज एकैदिन तोलामा ९ सय रुपैयाँले भाउ घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल …

पाईपलाईनबाट पेट्रोल ल्याउने तयारी सुरु हुदैँ

विरगन्ज। अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो ।  अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल …

सुनको मूल्य ७०० रुपैँयाले घट्यो

काठमाण्डाै – हप्ताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ। केही दिन यता लगातार उकालो लगेको सुनको भाउ आज सात सय रुपैयाँले घटेको हो। हिजो तोलामा ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९३ हजार …

बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपाल

काठमाडौं । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती …

सुस्ताएको पर्यटनलाई ब्युँताउनको लागि ‘जाऔँ है पोखरा अभियान’ शुरु

कास्की । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ । कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष …

विद्युत् प्राधिकरणको पोखरीया वितरण केन्द्रमा मात्रै ३८ करोड बक्यौता उठाउन बाँकी

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिबाट ३७ करोड ८७ लाख ९ हजार २९४ रुपैया बक्यौता रकम उठाउन सकेका छैन । पर्साका १४ स्थानीय तहमध्ये पोखरीया वितरण केन्द्रको मातहतका १३ स्थानीय तहमा रहेका ३० …