१५.९१ अंकले बढ्यो नेप्से

साताको अन्तिम दिन आज बिहिबार नेप्से १५.९१ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहिबार १५.९१ अंकले बढ्दै २१९४.४८ विन्दुमा पुगेको तथ्यांकले देखाएको छ । यसदिन मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा बढी नाफा कमाएका छन् । उनीहरूले …

लगातार बढिरहेको सुनको मूल्य, एकैदिन १३ सयले घट्यो

काठमाडौँ।लगातार बढिरहेको सुनको मूल्य आज बिहिबार भने घटेको छ । आज बिहिबार  छापावाला सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य तोलामा …

सुनको मुल्यमा लगातार वृद्धि

हप्ताको चौथो दिन बुधवार आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन बढेर तोलमा ९६ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन बुधबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार  भएको छ …

घट्यो नेप्से

काठमाडौँ । हप्ताको तेस्रो दिन आज मंगलवार  शेयर बजार परिसूचक नेप्से सामान्य  अंकले घटेको छ । आज नेप्से ३ दशमलव ५४ अङ्कले घटेर २ हजार १ सय ६५ दशमलव ४९ विन्दुमा झरेको छ । आज मंगलवार  ४ अर्ब  ५६ करोड ६३ …

सुनको मूल्य ११ सयले बढ्यो

काठमाडौँ । हप्ताको तेस्रो दिन मंगलवार आज सुनको भाउमा ११ सय रुपैयाले वृद्धि भएको छ । हिजो सोमबार ९५ हजार ३ सय रुपैयामा कारोवार भएको सुनको मूल्य आज मंगलवार ११ सय रुपैयाले बढेर ९६ हजार ४ सय रुपैयामा कारोवार भईरहेको …

विकाश बजेटमा कोरोनाको असर कति?

कोरोना भाइरसको असर विकास निर्माण र कृषि क्षेत्रमा परेको छ । कोरोना भाइरस नियन्त्रण गर्न विकास बजेट काटेर खर्च गर्ने नीति लिएपछि जनताको सहभागितामा छनोट भएका योजना अलपत्र अवस्थामा छन् । कोरोना भाइरसको असर सबैभन्दा बढी प्रदेश सरकारमा परेको छ …

ओरालो लाग्यो नेप्से

काठमाण्डौ – शेयर बजार परिशुचक (नेप्से ) आज सोमबार ओरालो लागेको छ । हप्ताको दोस्रो दिन आज सोमबार नेप्से ६ दशमलव ३६ अङ्कले घटेर २ हजार १ सय ६९ दशमलव शून्य ४ विन्दुमा झरेको छ । दुई सय दुई कम्पनीका …

सुनको मुल्यमा वृद्धि

काठमाडौ ।हप्ताको दोस्रो दिन सज सोमबार नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । …

राष्ट्र बैंकले पाँच अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले पाँच अर्ब १० करोड रुपैयाँकोको ट्रेजरी बिल सोमबार जारी गर्ने भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । जारी मिती यही पुस २१ …

आज कति छ सुनचाँदीको मूल्य?

काठमाडौ । हप्ताको पहिलो दिन आज आईतवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साताको पहिलो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल …