नयाँ वर्ष २०२१ ले पर्यटनमा कस्तो असर पारेको छ?

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम शुरु हुँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष-२०२१ ले आशा जगाएको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका …

आज कति छ सुनचाँदीको मूल्य?

काठमाण्डाै । नेपाली बजारमा आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलामा ९४ हजार एक सय रुपैयाँ तोकिएको …

बाग्लुङको यस्तो गाउँ, जहाँ उत्पादन भयो डेढ करोडको सुन्तला

सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै …

सेयर बजारको ऐतिहासिक रेकर्ड

काठमाडौं । सेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार उकालो लागेको बजारले २०८७ बिन्दु पार गर्दै हालसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि मंसिर १७ गते इतिहासकै उच्च २०७१ विन्दुको रेकर्ड बनाएको थियो । यस साताको …

लामो समयदेखि घाटामा रहेको नेपाल आयल निगम नाफामा

काठमाडौं। नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब …

सुनको भाउमा सामान्य गिरावट

काठमाण्डौ।  नेपालि बजारमा आज सुनको भाउ तोलामा एक सय रुपैयाँले  घटेको छ । हिजो बुधवार  तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँ घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ …

बढ्यो नेप्से

काठमाडौं । आज बुधवार  सेयर बजार ४९.१७ अंकले बढेको छ । आज जम्मा  ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । सबैभन्दा बढी कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसन र नागरिक …

सुनको भाउमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ बढेको  छ । हिजो ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज सय रुपैयाले बढेर  तोलाको ९४ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको …

घट्यो सुन्तलाको उत्पादन

सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका …

घट्यो सुनको मूल्य

काठमाडौँ। हप्ताको तेस्रो दिन मंगलवार नेपालि बजारमा  आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल …