मृतक खत्रीको श्रीमतीलाई वैदेशिक म्यादी विमा अन्तर्गतको चेक हस्तान्तरण

खोटाङ । नेपाल लाईफ इन्स्योरेन्स उपशाखा दिक्तेलले साकेला गाउँपालिका ३ का कुल बहादुर खत्रीको श्रीमतीलाई वैदेशिक म्यादी विमा अन्तरगत १३,००००० लाख बराबरको चेक हस्तान्तरण गरेको छ । वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका खत्रीको २०७६ साल चैत २६ गते मोटरसाइकल दुर्घटनामा …

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौ । हप्ताको तेस्रो दिन मंगलवार आज सुनको मूल्य वृद्धि भएको छ । सोमबार ९२२०० रुपैयाँमा कारोवार भएको सुनको मूल्य बढेर आज तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा …

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ। लगातार उकालो लागेर नेप्से आज पुनः ४१ अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४१.२४ ले उकालो लागेर …

डिजिटल प्रणालीमा जादैछ नेपाल आयल निगम

काठमाडौँ ।  ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापन लागिपरेको छ । यसका लागि लामो समयदेखि विभिन्न कारणले रोकिएका योजनालाई एकैसाथ अघि बढाएर काम थालेको निगमले कामको …

सुनको मूल्य एकैदिन २३०० रुपैयाँले घट्यो

काठमाडौँ। हप्ताको पहिलो दिन नेपालि बजारमा सुनको मूल्य २३०० रुपैयाले घटेको छ । शुक्रबार ९५३०० रुपैयामा कारोवार भएको सुनको मूल्य आज आईतवार २३०० ले घटेर ९३००० रुपैयामा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य …

धानको समर्थन मूल्यले किसान लाभान्वित

मोरङ । सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपछि किसानले अपेक्षित लाभ लिन थालेका छन् । सरकारले समर्थन मूल्यसहित खाद्य व्यवस्था कार्यालयमार्फत धान खरिद गरिरहेको छ । विगतमा किसानले उत्पादन गरेको धानको बजारको समस्या थियो भने किसानले बाध्य भएर कम मूल्यमा …

आज कति छ सुनचाँदिको मूल्य?

काठमाडौ । हप्ताको अन्तिम दिन शुक्रवार आज नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको हो …

किसान र उपभोक्ता बीचमा दोब्बर मुनाफा राखेर बजारमा तरकारी बिक्री, कहिले हुन्छ अनुगमन ?

झापा। किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । झापाको भद्रपुर र अर्जुनधारामा व्यावसायिक रुपमा बेमौसमी लहरे तरकारी उत्पादन गर्दै आएको मामा भाञ्जा कृषि फार्ममा प्रति केजी रु ३० का …

राजस्व सङ्कलन गर्ने बैंक शनिबार पनि खुला हुने

काठमाण्डौ । राजस्व सङ्कलन गर्ने बैंक तथा वित्तीय संस्थाका शाखाहरू शनिबार पनि खुला राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा राजस्व बुझाउनेको भिडलाई ध्यान दिँदै राष्ट्र बैंकले राजस्व कारोबार गर्ने बैंक तथा …

माघ १ देखि अन्तर बैंक एटीएममा शुल्क लाग्ने

काठमाडौं । माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको …