सुनको मूल्य तोलामा सात सयले घट्यो

काााठमाडौ । आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। तोलामा नै ७ सय रुपैयाँले घटेर साताको पहिलो दिनको कारोवार सुरु भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ। छापावाला …

आज केकती छ सुनचाँदीको मूल्य?

काठमाडौँ । हप्ताको अन्तिम दिन शुक्रबार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ। शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा छापावाल सुनको कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै अघिल्लो दिन ९१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुनको …

स्रोत नखुलेको रुपैयाँसहित नागढुंगाबाट एकजना पक्राउ

काठमाडौं। विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको करीब ३७ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेका छन् । गएको पुस २७ गते करीब ९:३० को समयमा चेकजाँचका क्रममा ३६ लाख ९० हजार स्रोत नखुलेको रकमसहित …

घट्यो सुनको मूल्य

लगातार बढिरहेको सुनको मूल्य आज बिहिबार भने घटेको छ ।  बुधबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार …

नेप्सेमा उत्साह, दोहोरो अंकले वृद्धि

काठमाडौं । दोस्रो त्रैमासको अन्तिम दिन बुधवार आज सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । शेयर बजार परिसुचक नेप्से आज १८.८१ अंकले बढेर २ हजार २ सय ८६ दशमलब ५४ विन्दुमा पुगेको हो । त्यस्तै आज कुल ५ …

डीम्याट खाताको क्रेज : दैनिक १७ हजारले खाता खोलेको तथ्यांक

काठमाडौं । डीम्याट खाता खोल्नेहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धी भएको तथ्यांकले देखाएको छ । प्राथमिक बजारमा शेयरको खरिदबिक्रीका लागि अनिवार्य डिम्याट खाता अनिवार्य हुन्छ । अहिले डिम्याट खाता खोल्नेको संख्या साढे २४ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका …

सुनको मुल्यमा सामान्य वृद्धि

काठमाडौँ । हप्ताको चौथो दिन बुधवार आज नेपालि बजारमा सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु १०० बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचादी व्यवसायी …

आयल निगमको खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ

काठमाडौँ ।  नेपाल आयल निगमले गएको  आर्थिक वर्ष २०७६/७७ मा खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव …

उद्योग व्यवसाय, उत्पादन र व्यावसायिक कारोबारमा सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असारको तुलनामा कत्तिक मंसिरमा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन अनुसार मंसिरसम्म ५४ प्रतिशत उद्योग सञ्चालनमा आएका छन् …

नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लाग्यो

काठमाडौँ । हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेप्सेको वृद्धिसँगै नेपालको शेयर बजारको इतिहासमा आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बजार पूँजीकरण …