• मङ्गलबार, फाल्गुण-२५,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 7
    Shares
आगमनखबर संवाददाता

काााठमाडौ । आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। तोलामा नै ७ सय रुपैयाँले घटेर साताको पहिलो दिनको कारोवार सुरु भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ। छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै ७ सय रुपैयाँले घटेको छ।

९२ हजार रुपैयाँमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ। यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेको छ। एक हजार २६० रुपैयाँमा शुक्रबार कारोवार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँ मूल्य निर्धारण भएको छ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

चिन्ता, चिन्तन र निवारण

चिन्ता, चिन्तन र निवारण
पत्रपत्रिका

सर्वोच्चले पुर्‍याइदियो नेकपालाई करिब ३ वर्षपछाडिको अवस्थामा

मागदाबी नै नगरिएको विषयमा फैसला काठमाडौँ। एकैखाले नाम भएका दुई दलबीचको विवाद निरूपणका क्रममा दल दर्ता प्रक्रिया नै निस्तेज हुने गरी सर्वोच्च अदालतले विवादास्पद फैसला …

नेकपामा संकटको अर्को चरण

सर्वोच्चको फैसलाले ओली सरकार र एकीकरणपछिको नेकपाको अस्तित्वलाई एकै पटक संकटमा पारेको छ, सबैभन्दा अप्ठ्यारोमा नेपाल र उनको समूहका सांसद छन् । अहिले हामी दलविहीन …

महिला अधिकार कार्यान्वयनमा चुनौती

काठमाडौँ । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् । …

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई, कसरी ब्युतिएला नेकपा एमाले र माओवादी केन्द्र ?

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नामको विवादलाई लिएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताइदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट …