तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । डीम्याट खाता खोल्नेहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धी भएको तथ्यांकले देखाएको छ ।

प्राथमिक बजारमा शेयरको खरिदबिक्रीका लागि अनिवार्य डिम्याट खाता अनिवार्य हुन्छ । अहिले डिम्याट खाता खोल्नेको संख्या साढे २४ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बेलुकासम्म २४ लाख ५१ हजार १ सय ७३ जनाले डिम्याट खाता खोलिएका छन् ।

सोमबार मात्रै करिब १७ हजार जनाले यस्तो खाता खोलेको सीडीएससीले जनाएको छ । यसरी खाता खुल्ने रफ्तार बढ्नुमा प्रभु लाइफ इन्स्योरेन्स, चन्द्रागिरी हिल्स र नेपाल इन्फास्ट्रक्चर बैंकको प्रमुख योगदान रहेको बताईएको छ ।

नयाँ डिम्याट खाता खोल्ने क्रमसँगै प्रत्येक आवेदकले पाउने इन्फास्ट्रक्चर बैंकको शेयरको संख्या निकै कम हुने देखिएको छ ।

 

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …