नेप्सेमा सुधार, तीन अर्ब ८५ करोडको कारोवार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१४ बिन्दुले …

लकडाउनमा पनि निगमको यति धेरै नाफा

काठमाडौं । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ ।  गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण …

आज केकति छ सुनचाँदीको मूल्य ?

काठमाडौ । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ। शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार …

यसकारण पौष महिनाभित्रमा बंगलादेशबाट मल आउने सम्भावना बढ्यो

काठमाडौं । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले …

नाका बन्दको असर राजश्वमा

वीरगञ्ज । कोरोनाको प्रभाव तथा विगत लामो समयदेखि नेपाल–भारत सीमा नाका बन्द रहेका कारण एकीकृत भन्सार जाँच चौकी (आइसिपी) ले चालू आर्थिक वर्षको मङ्सिर महिनासम्म लक्ष्यभन्दा ११ प्रतिशतले कम राजश्व उठाएको छ । सङ्घीय सरकारले भन्सार कार्यालयलाई चालू आवको साउनदेखि …

आज कति छ सुनचाँदीको मूल्य?

काठमाडौ । हप्ताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो बिहीबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको भएको छापावाल सुन शुक्रबार रु १ सय बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको …

३५ लाखसम्म कारोवार हुने सयपत्री फुलको कारोबार कसरी ५ लाखमा झर्यो?

काठमाडौं । पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हुँदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र …

आज केकति छ सुनचाँदीको मूल्य ?

काठमाडौ । हप्ताको पाचौं दिन बिहिबार आज नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन एक सय रुपैँयाले मात्र बढेर बिहीबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी …

‘एडीबी’ ले नेपाललाई २ मिलियन आर्थिक सहयोग गर्दै

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले  नेपाललाई २ सय मिलियन अ‍ेमरिकी डलर सहयोग गर्ने भएको छ । एशियन विकाश बैंकले दिने उक्त रकममध्ये १ सय ५० मिलियन डलर विमानस्थलको क्षमता सुधारका लागि खर्च हुनेछ ।  ५० मिलियन डलर भने …

यस्तो छ आज नेप्सेको अवस्था

८ पुस, काठमाडौं । हप्ताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से थोरै बढेको छ । आज नेप्से ७ दशमलव ०४ अंकले बढेर २ हजार ६८ दशमलव ४५ अंकमा पुगेको छ । समग्रमा नेप्से थोरै अंकले बढे पनि हाईड्रोपावर फईनान्स …