अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित

काठमाडौ । प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलबाट बिहान …

डढेलोले वन सखाप, बस्ती पनि असुरक्षित

चैत मध्य नबित्दै वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण) महोत्तरीका बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले …

सैनिक कल्याणकारी कोषमा ५८ अर्बभन्दा बढी

काठमाडौं।सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिए । विसं २०३२ मा …

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रस्ताव स्वीकृत

काठमाडौँ। सरकारले सार्वजनिक निजी साझेदारी पिपिपी ढाँचामा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को बिहीबारको बैठकले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले …

सुनको मुल्यमा गिरावट

काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार   नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार तोलामा  ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार ८६ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज तेजाबी सुन …

विदेशी कृषिजन्य उत्पादनदर बढ्दोप्रति प्रधानमन्त्रीको चिन्ता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आवश्यक खाद्यन्न स्वदेशमै भएपनि देशमा विदेशी खाद्यन्नको प्रयोग बढ्दै गएको भन्दै यसको निरुत्साहन हुनुपर्ने बताउनुभयो । विदेशबाट आयात हुने कृषिजन्य पदार्थ एवम् बढ्दो किटनाशक र रासायनिक मलको उत्पादनले जनस्वास्थ्यमा परेको नकरात्मक प्रभावप्रति पनि सबै …

नेप्सेमा दोहोरो अङ्कको गिरावट, चन्द्रागिरिको शेयरमा सकारात्मक सर्किट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर दुई हजार ५४८.९६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ …

राजस्व चुहावट रोक्न सबै सामथ्र्य प्रयोग गर्ने : अर्थमन्त्री

राजस्व चुहावट रोक्न सबै सामथ्र्य प्रयोग गर्ने अर्थमन्त्रीको दृढता काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामथ्र्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोररुपमा प्रस्तुत हुने दृढता व्यक्त गरेका छन् । “राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौँ, …

ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु

विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु हुने भएको छ । कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ । अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको शिकार यो वर्षको …

नेपाललाई अझ बढी आर्थिक भार थपिएला जस्तो छ-नेता कार्की

काठमाण्डौ । नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एवम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाश सिंह कार्कीले कोरोनाको दोस्रो लहरले नेपाललाई अझ बढी खतराको बाटो तिर लाने आकलन गर्नुभएको छ । कोरोना सङ्क्रमणले नै गर्दा देशमा आर्थिक भार थपिएको बताउनुभयो । …