विश्व बैंकद्वारा आठ अर्ब सत्तरी करोड सरकारलाई ऋण सहयोग

काठमाडौँ। सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।जनसङ्ख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न प्राप्त हुने सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी …

चियाको पहिलो टिपाइ सुरु, उत्पादन बढ्दो

इलाम । चियाको पहिलो टिपाइ सुरु भएको छ। यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ। ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ। सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम शर्माले बताउँछन्। “पानी …

केराउ अस्वाभाविक महँगो : छ महिनामै दोब्बर भाउ बढ्यो

काठमाडौँ । विगत छ महिनाको अवधिमा सेतो केराउको मूल्य दोब्बरभन्दा बढी महँगो भएको छ ।  नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत कात्तिकमा सेतो केराउ प्रतिकेजी ७० रुपियाँमा खुद्रा बिक्री भएकामा अहिले बढेर १५० रुपियाँ पुगेको छ ।  यस्तै सो अवधिमा …

मार्चमा दश हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन्। यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो। वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन्। जनवरीमा आठ …

आगामी बजेटका लागि कार्यान्वयन नहुने कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रममात्र प्रस्ताव गर्न मन्त्रालयका प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको बिहीबार भएको छलफलमा अर्थमन्त्री पौडेलले सो आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न …

आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्राम कायम

काठमाडौँ। नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न दिने भएको छ । केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन् । विदेशी विनिमय कारोवार गर्न इजाजत …

बढ्यो सुनको मूल्य

काठमाडौँ । हप्ताको पाँचौ दिन आज बिहिबार नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले वृद्धि भएको छ । बुधबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९०० रुपैयाँ बढेर तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार …

कर्मचारीमा कोरोना पुष्टि भएपछि मिस्ट्रीखोला जलविद्युतको परीक्षण उत्पादन प्रभावित

म्याग्दी। कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन …

उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सेयर जारी गर्ने

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मेलम्चीको पानी काठमाडौँ आइसकेपछि लिमिटेडको आर्थिक अवस्थामा सुधार हुने प्रक्षेपणसहित सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना बनेको हो । कम्पनीप्रति सबैको अनपत्व बढाउन र …

सूचना चुहाएर सेयर कारोबार

पहिल्यै सूचना चुहिँदा सस्तोमा सेयर उठाउने र मूल्य बढाएर किनबेच गर्ने ‘इन्साइडर ट्रेडिङ’ को प्रवृत्तिमाथि नेप्सेले लगाम भने कस्न सकेको छैन । काठमाडौँ। सेयर बजारमा सोमबार अजोड इन्स्योरेन्सको सेयर ठूलो परिमाणमा किनबेच भयो । त्यसको भोलिपल्ट मंगलबार मात्र कम्पनीले साधारणसभाको मिति तोक्नुका …