४० हजार घुस रकमसहित एक प्रहरी जवान पक्राउ

काठमाडौं । सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एकजना प्रहरी जवान  ४० हजार घुस रकम घुस रकमसहित पक्राउ परेका छन् । ईप्रका सितागञ्जमा परेको उजुरी ‘मिलाइदिन्छु’ भनेर उनले सेवाग्राहीसँग घुस मागेका उनलाई अख्तियारको टोलीले सोहि रकमसहित पक्राउ गरेको बताईएको छ …

करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले …

२ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त

काठमाडौं । नेपालले कुल विकास सहायताको ७० प्रतिशत ऋण लिएको देखिएको छ । वैदेशिक सहायतामध्ये ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत प्राविधिक सहयोगका रूपमा नेपालले सहयोग प्राप्त गरेको देखिएको हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘विकास साझेदारी …

प्रतिकूल मौसमले ४ दिनदेखि आन्तरिक उडान प्रभावित

काठमाडौँ। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान …

नेप्सेको उचाइ हालसम्मकै उच्च

काठमाडौँ। लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पूँजीकरणमा परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब पुगेको छ । यो नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) को हाराहारी हो । नेपाल …

सेयर बजारमा करेक्सन: सात उपसमूहको कारोबार घट्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको छ । बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५ सय ७० रुपैयाँ बराबरको …

व्यापार घाटा ८ खर्ब ६३ अर्ब

काठमाडौं । गत फागुनसम्मको अवधिकमा कुल ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात् साउनदेखि फागुनसम्ममा गतवर्षको तुलनामा २.१४ प्रतिशतले बढेर सामान आयात भएको …

सुनको मुल्यमा सामान्य वृद्धि

काठमाडौँ । हप्ताको तेस्रो दिन आज  मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर …

नक्कली टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवर पदबाट निलम्बित

पोर्चुगल। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले संस्थाका कोषाध्यक्ष बिक्रम जंग कुँवरलाई निलम्बन गरेको छ । संघले एक बिगप्ति जारी गरी कुँवरले संचालन गर्दै आएको लक्ष्मी ट्राभल्सबाट टिकट लिई नेपाल उडानको तयारी गरी लिस्बोन एयरपोर्ट पुगेका एक दर्जन …

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं।नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमवार छापावाल सुनको मूल्य ८७ हजार २ सय रुपैयाँ प्रति तोला कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार यस्तो सुन प्रति तोला ८७ हजार ४ सय रुपैयाँमा …