फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो …

चिनी मिललाई उखुको अभाव

कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर …

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौ  ।  नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन …

मृगौला पीडित परिवारद्वारा सहयोगको अपिल!

काभ्रे। रोशी गाउँपालिका वडा नम्बर ११ सिमका कृष्ण बहादुर आले मगरलाई एउटै चिन्ता छ,श्रीमतीको उपचार खर्च कसरी जुटाउने भन्ने।‘अब थप उपचार गराउन पैसा छैन।श्रीमती दिल कुमारी आले मगर हाल ललितपुर पुलचोक स्थित निदान अस्पतालमा उपचार भैरहेको छ, कृष्ण बहादुरले भने …

Why NRB formulate BAFIA 2073 ?

BAFIA refers Banking and Financial Institutions Act. BAFIA 2073 is one of the pillar in the banking history,the need of BAFIA arise due to consolidate and amend forthwith the prevailing legislation relating to bank and financial institutions and make it …

सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौँ हप्ताको पहिलो दिन आज आईतवार  सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९० हजार ९०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी …

१६.११ अंकले घट्यो नेप्से

काठमाडौं । हप्ताको अन्तिम कारोबारको दिन आज  बिहीबार सेयर बजार परिसूचक (नेप्से) १६ दशमलव ११ अंकले दोहोरो अंकले घटेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ११ अंकले घटेर २ हजार ५ सय २६ दशमलव ९२ अंकमा …

आज केकति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । हप्ताको पाँचौ दिन आज बिहिबार नेपाली बजारमा  सुनको भाउ ४०० रुपैयाँले घटेको छ  । हिजो बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुन आज बिहिबार ४  सय रुपैयाँले घटेर आज सुन ९१ हजार तोलाको  ५ सय रुपैयाँमा …

कोरोना परीक्षणका लागि गरिने पीसीआर शुल्क रु.१ हजारमात्र कायम

काठमाडौँ। सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क एक हजार रुपैयाँ लिने जानकारी दिए । यसअघि पीसीआर परीक्षण शुल्क रु दुई हजार लिने …

पेट्रोलियम पदार्थ प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने ग्यासमा २५ रुपैयाँले मुल्य बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य बृद्धि गरेको छ । आज राती १२ बजे देखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपि ग्यासको मुल्य बृद्धि गरेको हो …