आज केकति छ सुनचाँदीको मूल्य ?

नेपाली । हप्ताको चौथो दिन आज बुधवार नेपालि  बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ …

सुर्खेतमा ९२ करोडमा ९७ आयोजना निर्माण गरिँदै

पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रु ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण गरेको छ । प्रदेशको सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ …

पेट्रोलियम पदार्थमा खरिद मूल्यभन्दा दोब्बरले बढी हुने गरि कमिसन र कर

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ । यसो गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ६.८० रुपियाँ घाटा हुने गरेको दाबी निगमको छ । पेट्रोल मूल्यको यो अव‚थामा बिक्रेता …

मेयर थापाले लिए दुई दलित युवालाई उच्च शिक्षा पढाउने जिम्मेवारी

नवलपरासी । नवलपरासी पश्चिम जिल्लाको सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले दुई विद्यार्थीको उच्च शिक्षाको जिम्मेवारी लिएका छन् । आर्थिक अवस्था कमजोर भएपछी उच्च शिक्षा हासील गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर २ का पप्पु हरिजन र सुकदेव हरिजनको उच्च …

३७.४८ अंकले बढ्यो नेप्से, कारोवार रकम १० अर्ब भन्दा माथि

काठमाडौं ।  हप्ताको दोस्रो दिन आज सोमबार शेयर बजार परिसूचक (नेप्से) आज ३७.४८ अंकले  बढेको छ । आज बजारमा १० अर्ब भन्दा माथिको कारोवार भएसंगै  परिसूचक ३७.४८ अंकले बढेर २ हजार ५ सय ६१ दशमलव ४७ अंकमा पुगेको छ  । …

तोलामा २०० ले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो । नेपाल सुनचाँदी …

उपत्यकामा बर्डफ्लु : कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं । पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ मा बर्डफ्लु देखिएको पुष्टि गरेको थियो। बर्डफ्लु देखिएसंगै  कुखुराको मासुको मूल्य घटेको छ । बर्डफ्लु देखिएपछी कुखुराको मासुको मूल्य घट्दै प्रतिकिलो ३ सय ५० रुपैयाँमा झरेको बताइएको छ । …

आज केकति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ।  साताको पहिलो दिन  नेपाली बजारमा सुनको मूल्यमा ६०० रुपियाँले वृद्धि भएको छ । शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलमा ९० …

सेन्ट्रल फाईनान्स ले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सेन्ट्रल फाईनान्स लिको २४ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । शुक्रवार सम्पन्न भएको सेन्ट्रल फईनान्सको साधारण सभाले आर्थिक वर्ष २०७६/ ७७ को नाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय पारित …

उद्योग परिषदले भन्यो, आर्थिक विकाशका लागि अबको १० वर्ष महत्वपुर्ण

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले मुलुकको आर्थिक सम्पन्नताकालागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएका छन् । हिजो शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अश्यक्ष मोरले पहिलाको समयमा संकट झेलेर अगाडी बढेको नेपालको निजि क्षेत्रलाई अब राज्यले …