फोन गरेको भरमा नै ऋण लिन पाइने

काठमाडौं।आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण …

सुनकोमा मूल्य वृद्धि

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज …

पर्यटकीय बजार चौबिसै घण्टा खोल्न प्रस्ताव

काठमाडौं ।नेपाल घुम्न आउने पर्यटकका लागि चौबिसै घण्टा पर्यटकीय बजार खोल्नुपर्ने नेपाल पर्यटन बोर्डले प्रस्ताव अघिसारेको क्मिछ। सिमीत अवधिका लागि मात्र बजार खुला गर्दा त्यसले पर्यटकीय गतिविधि खुम्च्याउने भएकाले चौबिसै घण्टा खुला हुनुपर्ने बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए । …

सुनको मुल्यमा गिरावट

काठमाडौँ । हप्ताको पाँचौ दिन आज बिहिबार नेपालि बजारमा सुनको मुल्यमा गिरावट आएको छ । बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । …

चिकित्सक परामर्श शुल्कमा वृद्धि: योग्यता र अनुभवका आधारमा ८२५ रुपैयाँ सम्म लाग्ने

काठमाडौँ। बुधबारबाट चिकित्सक परामर्श शुल्कमा वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले विज्ञप्ति जारी गर्दै बुधबारबाट लागू हुने गरी चिकित्सकहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो । चिकित्सकको योग्यता र अनुभवका आधारमा …

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौँ । हप्ताको चौथो दिन आज बुधवार नेपालि बजारमा सुनको मुल्यमा गिरावट आएको छ । मंगलवार प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधवार घटेर ८९ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी …

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक तर्फ)को मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु २ बढेर १ सय १४ रुपैयाँ पुगेको छ। यस्तै …

सुनको मुल्यमा वृद्धि, तोलामा कति पुग्यो ?

काठमाडौँ । हप्ताको तेस्रो दिन मंगलवार आज  नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी …

दलित महिलालाई छाक टार्नै मुस्किल

हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ। अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ। जिल्लाका अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, मल …

रेल विस्तारमा लगानी गर्ने रसियाको चाहना

काठमाण्डौँ । रसियाले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग रसियाले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो। नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता …