आज केकति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ ।स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा सोमवार सामान्य सुधार भएको छ । अघिल्लो हप्तादेखि ओरालो लागेको सुनको मूल्य आइतवार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमवारका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको …

मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

मनाङ । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक …

विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

काठमाडौँ । चीनमा तयार भएका २५ वटा विद्युतीय बस आर्थिक अभावका कारण नेपाल ल्याउन सकिएको छैन । सुन्दर यातायातले दुई वर्षअघि निर्माण गर्न लगाएको २५ वटा बसको भुक्तानी गरिसेकेको छ तर भन्सार कर बुुझाउन आवश्यक रकमको जोहो गर्न नसकेपछि बसहरू …

स्वास्थ्यचौकी पुनर्निर्माणका लागि भारतले ५३ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौँ। २०७२ को भूकम्पमा क्षतिग्रस्त २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माणका लागि भारतले ५३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का परियोजना निर्देशकले …

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा …

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासमेत संलग्न रहेको संवैधानिक परिषद्ले विभिन्न ११ वटा निकायमा ३२ …

इन्टरनेटमा सबैभन्दा बढी कर लाग्ने दक्षिण एसियाली मुलुकमा नेपाल

काठमाडौं । नेपालमा इन्टरनेटमा ११ थरीको कर लगाउने गरिएको पाइएको छ । जसले गर्दा इन्टरनेटमाथि लगाइएको कर सुर्तीजन्य र मदिराजन्य उद्योगसरह हुन पुगेको छ । त्यसमाथि इन्टरनेटको मासिक शुल्कबराबर नै सर्भिस चार्ज भनेर इन्टरनेट सेवा प्रदायकले शुल्क लगाउँदा इन्टरनेट महँगो …

बजार मूल्य नपाउदा अलैँची कृषक निराश

फुङलिङ । ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन नसकेकाले दिन प्रतिदिन अलैँची कृषक निराश हुँदै गएका छन् । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको …

मंगलबार सेयर बजारमा ठूलो उतारचढाब

काठमाडौं । मंगलबार सेयर बजारमा निकै ठूलो उतारचढाब देखियो। यस दिन २६३२ अंक पुगेको सेयरबजार लगातार घटेर २५१९ अंकसम्म झर्‍यो। यो ११३ अंकको विशाल उतारचढाब हो। सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आकस्मिक भेट भएको सन्दर्भलाई …

नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मङ्गलबार १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो। कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण …