जग्गा दर्ता हुने आशामा स्थानीयवासी

सुदूरपश्चिम । तीन दशकदेखि ऐलानी जग्गामा बसोवास गर्दै आएका धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरी पुर्जा उपलब्ध हुने भन्दै खुशी छन् । उनले आफूले चर्चेको जग्गा दर्ताका लागि यसअघि पटकपटक गठन भएका सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिए । अहिलेसम्म धनीपुर्जा …

विकास बजेट काटेर निर्वाचनको खर्च जुटाउँदै सरकार

काठमाडौँ। आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ । निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ सरकारसमक्ष प्रस्ताव गरेपछि अर्थमन्त्रालयले विनियोजित भएर …

बीमाका समस्या समाधानका लागि खरोरुपमा उत्रन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित हुने गरी काम गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् । बीमा समितिको नवनियुक्त अध्यक्षको आज मन्त्रालयमा आयोजित पद तथा …

८ दशमलव ३४ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से ८ दशमलव ३४ अंकले बढेको छ  । नेप्से परिसूचक ८ दशमलव ३४ अंकले बढेसंगै  २ हजार ४ सय ७५द दशमलव २६ अंकमा पुगेको छ । आज दिनभरी दिनभर भएका ७१ हजार …

सुनको मूल्य ९ सय रुपैयाँले घट्यो

२२ माघ, काठमाडौं ।  हप्ताको पाँचौ दिन नेपालि बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ छ । बुधवार ९२ हजार रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ९ सय रुपैयाँले घटेर ९१ हजार एक सय रुपैयाँमा कारोवार भएको नेपाल …

निर्वाचनका लागि आयोगद्वारा सात अर्ब निकासा माग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ । आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थमन्त्रालयलाई पत्रचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए …

केरूङमा थन्किएका सामग्री नेपाल भित्र्याउने पहल शुरू

रसुवा । कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल शुरू भएको छ । कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा …

१० हजारलाई धनीपुर्जा वितरण गरिने

झापा । कनकाई नगरपालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजारभन्दा बढीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ। जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै स्थानीय सरकार प्रमुख …

घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज तोलाको ९१ हजार ५०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य …

काम नलाग्ने भयो २८ करोडको मल

पर्सा । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित …