“पोषिलो आहारका लागि दिगो कृषि” भन्ने नाराका साथ दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना

काठमाडौँ । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना भएको बैंकको बिहीबार नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय शुभारम्भ गरिएको हो ।  बैंकका अध्यक्ष …

डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) तीव्र गतिमा वृद्धि, २० खर्ब डलरको विश्व बजार

लन्डन। सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तीव्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ । वालस्ट्रिट समेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको छ । डिजिटल मुद्रा क्वाइनबेस न्यूयोर्कमा मङ्गलबार सूचीकृत हुँदैछ । १२ वर्षअघि …

सुनको भाउमा सामान्य गिरावट

काठमाडौँ । हप्ताको दोस्रो दिन सोमबार आज  सुनचाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीकाे तोलामा १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८९ हजार …

गजरियाको बगर खेतीमा अज्ञात समूहद्धारा तरकबारी बाली नष्ट, किसान चिन्तामा

महेन्द्रनगर । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ३ स्थित गजरियामा कृषक समूहले गरेको बगर खेतीमा अज्ञात समूहले क्षति पुगाएको छ । गजरियास्थित औरही नदीको किनारमा स्थानीय निकायसँगको सहयोगमा संचालित बगरखेती कार्यक्रम अन्तर्गत कृषक समूहले गरेको तरकाबाली खेतीमा अज्ञात समूहले क्षति …

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल …

सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागिएको जनाएको छ। त्यसमा आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने …

आज केकति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । हप्ताको पहिलो दिन आज आईतवार   सुनको भाउ गिरावट आएको छ ।  आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । सुन आज तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रवार …

विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना

शाङ्घाई। चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि दुई अर्ब ७८ करोड डलर जरिवाना गरेको छ । एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो । चीनको नियामक निकाय “बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)” ले …

वसन्तऋतुको आगमनसँगै पर्यटकको चहलपहल बढ्दै

वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि रसुवामा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत वेशभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न …

सुनको मुल्यमा ९०० रुपैयाँले वृद्धि

काठमाण्डाै । कारोवारको अन्तिम दिन आज शुक्रवार नेपालि बजारमा सुनको भाउमा वृद्धि भएको छ। आज सुनकाे भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको भाउ पनि बढेर तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो …